पहिलो पटक काठमाडौंमा ट्रक भित्र्याउने प्रितम सिंहको पुस्तक ‘रोड्स टु भ्याली’ विमोचन
काठमाडौं – लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द...
टाटा मोटर्सले अर्को महिना ह्यारियर र सफारीको ‘रेड डार्क’ एडिसन लन्च गर्ने भएको छ । यो नयाँ एडिसनलाई कम्पनीले अटो एक्सपो २०२३ मा शोकेस समेत गरेको थियो । टाटाले यसअघि यी दुई एसयूभीको डार्क र कान्जिरावा एडिसन लन्च गरिसकेको छ ।
यो नयाँ एडिसनको एक्सटेरियरमा रेड हाइलाइट सहित व्ल्याक कलरको फिनिस दिइएको छ भने इन्टेरियरलाई पनि सोहि थिममा सजाइएको छ । यी दुवै एसयूभीको ड्यासवोर्डमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको इन्स्ट्रयूमेन्ट क्लस्टर र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।
दुवै एसयूभीमा एड्भान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम उपलब्ध गराइएको छ । यो अत्याधुनिक सेफ्टि फिचर्स अन्तर्गत अटोनोमस इमर्जेन्सि व्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, रियर कोलिजन वार्निङ, रियर क्रस–ट्राफिक अलर्ट, व्लाइन्ड स्पट डिटेक्सन, ट्राफिक साइन रिकग्निसन, डोर ओपन अलर्ट, लेन डिपार्चर वार्निङ, लेन चेन्ज अलर्ट र हाई विम एसिस्ट सामेल गरिएका छन् ।
यो नयाँ एडिसनमा टाटाले इन्जिन र मेकिनिकल भागमा भने कुनै परिवर्तन गरेको छैन । यसअघिकै २.० लिटर डिजेल इन्जिनलाई निरन्तरता दिइएको यी एसयूभीले १६८ विएचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ । यी एसयूभी ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिनको विकल्प सहित उपलब्ध हुनेछन् ।
काठमाडौं – लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द...
टाटा मोटर्सको सबैभन्दा लोकप्रिय सब फोर मिटर कम्प्याक्ट एसयूभी नेक्सनमा...
काठमाडौं–टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्रि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...