एलसी मार्जिनमा व्याज दिन र कर्जाको व्याज घटाउन अनुरोध गर्दै नेपाल राष्ट्र बैंङ्कलाई नाडाले गर्यो पत्राचार
नाडाले प्रतितपत्र(एलसी) मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज...
नेपाल राष्ट्र बैंकले १३ महिना अघि लागु गरेको सवारी साधन तथा स्पेयर पार्ट्स आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई हटाउने निर्णयको नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले स्वागत गरेको छ ।
नाडाले प्रेस विज्ञप्ती जारी गर्दै नेपाल राष्ट्र बैंकको हालको यो निर्णयले अटोमोवाइल लगायतका व्यवसायमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने देखिएको जनाएको छ ।
यसअघि आयत प्रतिवन्ध फुकुवा भएपनि अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारी साधनको अटो लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालू रेसियोको हालको सिमा ५० प्रतिशतबाट वृद्घि गरिनु पर्ने लगायतका महत्वपूर्ण विषयहरुमा सम्बोधन नभएसम्म नेपालको अटोमोवाइल व्यवसाय चलायमान हुन नसक्ने भन्दै ध्यानकर्षण समेत गराएको छ ।
‘अटोमोवाइल क्षेत्रमा देखिएका यी समस्याको उचित संवोधन नहुँदा त्यसको प्रत्यक्ष प्रभाव देशको राजश्वमा परिरहने देखिएकोले उल्लेखित विषयहरुमा पनि सम्बोधन हुदै जाने अपेक्षा हामीले राखेका छौ’ विज्ञप्तीमा भनिएको छ ।
नाडाले प्रतितपत्र(एलसी) मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज...
काठमाडौं – आगामी भाद्र ११ देखि काठमाडौंको भृकुटीमण्डमा हुने नाडा अटो शो...
काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड र नेपालका लागि ग्रेटवाल मोटर्सको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...