टाटाको नक्कली पार्ट्स विक्री गर्ने रौनियार प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले हिँजो काठमाण्डौ ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पासलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार रौनियारले लामो समयदेखि भारतबाट अबैध रुपमा नक्कली पार्ट्स झिकाई बिक्रीवितरण गर्दै आईरहेका थिए ।

अनुसन्धानको क्रममा उनले टाटाका नक्कली पार्टस् बिक्रीवितरण गरेको पाइएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमती पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ ।

आफू मात्र नभएर देशै भरी अन्य व्यक्तीहरु पनि यस्ता खालका कारोबारमा संलग्न भएको कुरा उनले प्रहरी समक्ष बताएका छन् । प्रहरीले अन्य संकास्पद स्थानहरुमा पनि खानतलास गरी आगामी दिनहरुमा यस्ता कार्यलाई नियन्त्रण गर्ने बताएको छ ।

सम्बन्धित समाचारहरू

भाारतमा नेक्सन इभीको बिक्री १० हजार नाघ्यो, नेपालमा समेत माग उच्च

भाारतमा नेक्सन इभीको बिक्री १० हजार नाघ्यो, नेपालमा समेत माग उच्च

भारतमा नेक्सन इभीको बिक्री १० हजार युनिट नाघेको छ । यससंगै यो एसयुभीले...

एक्सचेन्जमा जोड दिदै ईभी बिक्रेता, धमाधम पुराना गाडीसँग नयाँ इलेक्ट्रिक गाडी साटिदै

एक्सचेन्जमा जोड दिदै ईभी बिक्रेता, धमाधम पुराना गाडीसँग नयाँ इलेक्ट्रिक गाडी साटिदै

नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा धमाधम भित्रिरहेका छन् । यसबाट नेपाली...

नयाँ टाटा पन्चको मजबुती, क्र्यास टेस्ट भिडियोले बनायो नयाँ कीर्तिमान

नयाँ टाटा पन्चको मजबुती, क्र्यास टेस्ट भिडियोले बनायो नयाँ कीर्तिमान

टाटा मोटर्सका गाडीहरू सुरक्षाको मामिलामा सधैं अग्रपङ्क्तिमा रहँदै आएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...