नयाँ कलर अप्सनमा आयो टाइगुनको एनिभर्सरी एडिसन

फक्सवागनले आफ्नो लोकप्रिय एसयूभी टाइगुनमा नयाँ कलर अप्सन दिएकोे छ । टाइगुनको एनिभर्सरी एडिसनमा कम्पनीले राइजिङ व्लु कलर दिएको हो । यो नयाँ कलर अप्सन टाइगुनको सवै भेरियन्टमा उपलब्ध गराइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यसअघि यो एसयूभी हाल खैरो, रातो, पहेंलो, सिल्भर र सेतो कलरमा उपलब्ध रहँदै आएको थियो । नयाँ कलर अप्सनसंगै कम्पनीले अर्कोवर्ष यसमा इलेक्ट्रि सिट एड्जस्टमेन्ट र फुटवेल इलुमिनेसन फिचर समेत थप गर्ने तयारी गरिरहेको छ ।

नेपाली बजारमा समेत कारोबार हुँदै आइरहेकोे यो एसयूभी १.० लिटर र १.५ लिटर टर्वो चार्जड पेट्रोल इन्जिनमा उपलब्ध छ । जसको पावर र टर्क क्रमश ११३ एचपी तथा १४८ एचपी र १७८ एनएम तथा २५० एनएम रहेको छ ।

यो एसयूभी ६ स्पिड म्यानुअल, ६ स्पिड अटोमेटिक र ७ स्पिड डुअल क्लच अटोमेटिक ट्रान्समिसनमा उपलबध छ ।

सम्बन्धित समाचारहरू

आज नेपाली बजारमा फक्सवागन टाइगुन सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

आज नेपाली बजारमा फक्सवागन टाइगुन सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

काठमाडौं – आज नेपाली बजारमा फक्सवागनको बहुचर्चित एसयूभी टाइगुन लन्च हुने...

यस्तो हुनेछ फक्सवागनको पहिलो इलेक्ट्रिक कार आईडी.४, आगामी योजना समेत सार्वजनिक

यस्तो हुनेछ फक्सवागनको पहिलो इलेक्ट्रिक कार आईडी.४, आगामी योजना समेत सार्वजनिक

फक्सवागनले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक कार आईडी डट४ सार्वजनिक गरेको छ ।...

फेस्टिभल सिजनमा हटकेक बन्दै छन् यी कार : सर्बाधिक लोकप्रिय बन्ने अपेक्षा

फेस्टिभल सिजनमा हटकेक बन्दै छन् यी कार : सर्बाधिक लोकप्रिय बन्ने अपेक्षा

नेपालमा फेस्टिभल सिजन सुरुवात भएसँगै सवारी बजारको मुख्य सिजन समेत शुरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...