होन्डा कार किन्दा ५ लाखसम्म नगद छुट, २० प्रतिशत डाउन पेमेन्टको सुबिधा
काठमाडौं – होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले...
काठमाडौं – नेपाली बजारमा उपलब्ध होन्डा मोटरसाइकल र स्कुटरको मूल्यमा ४ हजार रुपैयाँ सम्म वृद्धि भएको छ । नेपालमा होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले डिसेम्बर २५ अर्थात पुस १० देखि लागू हुने गरी सो मूल्य वृद्धि गरेको हो ।
यस अनुसार सबैभन्दा बढी होन्डाको सीबी साइन र साइन एसपीको मूल्यमा ४ हजार रुपैयाँ बढेको छ । त्यसैगरी एक्स–ब्लेड स्ट्यान्डर्डमा ३ हजार र ग्राजिया डिलक्स स्कुटरमा २ हजार रुपैयाँ मूल्य बढेको छ ।
सीबी हर्नेट मोटरसाइकल र डियो तथा एक्टिभा स्कुटरमा १ हजार रुपैयाँ मूल्य बढेको छ ।
अन्य मोडलको मूल्य भने यथावत रहेको छ ।

काठमाडौं – होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले...
काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार...
नेपाली बजारमा उपलब्ध होन्डाका विभिन्न मोटरसाइकल मध्ये हर्नेट २.० एक हो ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...