केटिएमले किन्यो एमभी अगस्टाको २५.१ प्रतिशत सेयर

स्पोर्ट्स वाइक उत्पादनमा ख्याती कमाएका दुई प्रख्यात टु ह्विलर कम्पनी केटिएम र एमभी अगस्टाले एकआपसमा सहकार्य गर्ने भएका छन् । केटिएमले एमभी अगस्टाको २५.१ प्रतिशत सेयर खरिद गरेसंगै यी दुई व्राण्ड विचको सहकार्य बढेर जाने देखिएको हो ।

अस्ट्रियन ब्राण्ड केटिएमको विश्वभर सप्लाई चेन रहेको र उक्त सप्लाई चेनको साहयतामा एमभी अगस्टालाई समेत बिक्री गर्न सहज हुने दुवै व्राण्डले विश्वास लिएका छन् । साथै केटिएमसंगको सहकार्यमा उत्पादन हुँदा एमभी अगस्टाको मूल्यमा समेत कमी आउनसक्ने जनाइएको छ ।

इटालिको सुपर स्पोर्ट वाइक निर्माता एमभी अगस्टा उच्च सिसी र उच्च पर्फमेन्सको वाइक उत्पादनका कारण विश्वभर चर्चित व्राण्ड हो भने केटिएमले मध्यम रेन्जदेखी उच्च रेन्ज सम्मका मोटरसाइकल उत्पादन गरी विश्व बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । यी दुवै वाइक नेपाली बजारमा समेत उपलब्ध छन् ।

केटिएमममा भारतीय टु ह्विलर ब्रान्ड बजाजको समेत लगानी भएका कारण भविष्यमा यो ब्राण्डको उत्पादन भारतमै हुनसक्ने समेत आँकलन गरिएको छ । भारतमा उत्पादन हुँदा यसको लागत कम पर्ने र केही मोडलका वाइक कम सिसी क्षमतामा समेत उपलब्ध हुनसक्ने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

सांघाई अटो शोमा होन्डाले लन्च ग-यो सीबी४००एफ र सीबी४००एक्स बाइक

सांघाई अटो शोमा होन्डाले लन्च ग-यो सीबी४००एफ र सीबी४००एक्स बाइक

चाइनिज र जापनिज बजारलाई लक्ष्यित गरी होन्डाले सीबी४००एफ र सीबी४००एक्स...

२५० सीसीको डर्ट बाइकमा ३० हजार छुट

२५० सीसीको डर्ट बाइकमा ३० हजार छुट

काठमाडौं – नेपाली बजारमा कायो ब्रान्डको डर्ट बाइक टी२ भित्रिएको छ ।...

नयाँ ड्यूक २५०, यी हुन् थप भएका फिचर

नयाँ ड्यूक २५०, यी हुन् थप भएका फिचर

केटिएम ड्यूक २५० नयाँ भर्सनमा आएको छ । नयाँ मोटरसाइकलमा केटिएमले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...