हुन्डाई कार किन्दा धनगढीका अभिषेकले जिते १० लाख नगद छुट
काठमाडौं–हुन्डाई कार किन्दा धनगढीका अभिषेक चौधरीले १० लाख नगद छुट जितेका...
हुन्डाइले आफ्नो पहिलो इन्ट्रि लेवल एसयूभी क्यास्परलाई बजारमा ल्याउन अझै एक वर्ष लाग्ने भएको छ । यससंगै आगामी वर्षको फेस्टिवल सिजनबाट यो मिनी एसयूभीको बिक्री शुरु हुनसक्ने अनुमान लगाइएको छ ।
भारतीय बजारमा मिनी एसयुभीको माग बढ्दै गएको र प्रतिस्पर्धी व्रान्डहरु टाटा, निशान, रेनो र सिट्रोन लगायतले यो सेग्मेन्टका एसयूभीमा राम्रो कारोवार गरेपछि हुन्डाईले पनि यो सेग्मेन्टमा प्रतिस्पर्धा गर्न क्यास्परलाई उतार्ने योजना बनाएको हो ।
यो नयाँ एसयूभीलाई हुन्डाईले ग्रान्ड १० नियोसको प्लेटफर्ममा निर्माण गर्ने बताएको छ । प्रोडक्ट लाइन अपमा यो हाल उपलब्ध भेन्यूभन्दा तल रहनेछ । यो नयाँ एसयूभीमा ग्रान्ड आई१० नियोसकै १.२ लिटर पेट्रोल जडान हुने बताइएको छ ।
टाटा पन्च, निशान म्याग्नाइट, रेनो काइगर र सिट्रोन सि३ संग प्रतिस्पर्धा गर्ने गरी आउन लागेको यो एसयूभीको मूल्य समेत यी गाडीकै हाराहारी पर्ने अनुमान लगाइएको छ ।
काठमाडौं–हुन्डाई कार किन्दा धनगढीका अभिषेक चौधरीले १० लाख नगद छुट जितेका...
काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...