राष्ट्रिय वाणिन्य बैंकले दिदैछ विद्युतीय सवारी साधनमा अन्य भन्दा २ प्रतिशत कम ब्याजदरमा अटो लोन

राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने विभिन्न कर्जा मध्ये सवारी साधन कर्जा पनि एक हो । बैंकले शीर्षकमा विभिन्न प्रकारका सवारी साधन कर्जा उपलब्ध गराइरहेको छ ।

बैंकले भोलि कार्तिक १ देखि लागू हुने गरी ब्याजदरको नयाँ दर सार्वजनिक गरेको छ । यस अनुसार गाडी कर्जामा बेस रेट भन्दा ५ प्रतिशत र विद्युतीय सवारी साधन कर्जा ३ देखि ४ प्रतिशत सम्म हुनेछ । बैंकले कार्तिक १ गते वेबसाइटमार्फत बेस रेट सार्वजनिक गर्ने बताएको छ । यो भन्दा पहिले औसत आधार दर अर्थात बेस रेट भदौ महिनामा ८.२० प्रतिशत थियो ।

प्राकृतित व्यक्तिको आवधिक कर्जाको लागि भने फरक स्थिर दर तोकिएको छ । यस अनुसार ७ वर्ष सम्मका लागि गाडी कर्जा र विद्युतीय सवारी साधनका लागि १३.५० प्रतिशत ब्याजदर तोकिएको छ ।

त्यसैगरी संस्थागत आवधिक कर्जाको लागि पनि स्थिर ब्याजदर अन्तर्गत ५ देखि १० वर्ष सम्मका लागि १४.५० प्रतिशत र १० वर्ष भन्दा बढी अवधिको लागि १५.५० प्रतिशत ब्याजदर तोकिएको छ ।

सम्बन्धित समाचारहरू

एभरेष्ट फेस्टिभ बोनान्जा २०८० : १०.९९ प्रतिशत स्थिर ब्याजदरमा सवारी कर्जा पाइने

एभरेष्ट फेस्टिभ बोनान्जा २०८० : १०.९९ प्रतिशत स्थिर ब्याजदरमा सवारी कर्जा पाइने

काठमाडौँ( एभरेष्ट बैंकले आउँदै गरेका दसैं तिहारलगायत चाडपर्वलाई लक्षित...

अटो शोमा एनएमबि बैंक, ७.१३ प्रतिशतमै अटो लोन

अटो शोमा एनएमबि बैंक, ७.१३ प्रतिशतमै अटो लोन

काठमाडौं– एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई...

भदौ १ देखि लागू हुने गरी अटो लोनको नयाँ दर सार्वजनिक

भदौ १ देखि लागू हुने गरी अटो लोनको नयाँ दर सार्वजनिक

काठमाडौं – बैंकहरुले भदौ १ देखि लागू हुने गरी नयाँ दर सार्वजनिक गरेका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...