जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?
काठमाडौं – हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...
नयाँ लिक्विड कुल्ड, ७५५ सीसी प्यारालल ट्विन इन्जिनसहित होन्डाले आफ्नो नयाँ मिडलवेट बाइक सीबी७५० हर्नेट सार्वजनिक गरेको छ । यसमा चार राइडर मोड, ट्रयाक्सन कन्ट्रोल, ह्विली कन्ट्रोल र इन्जिन ब्रेक कन्ट्रोल समावेश गरिएको छ । सो इन्जिन ६ स्पिड गियरबक्समा जोडिएको छ । जसमा स्लिप÷असिस्ट क्लच जोडिएको छ ।
यो नयाँ बाइकमा नयाँ इलेक्ट्रिक फिचर्स दिइएको छ । यसमा ५ इन्चको टीएफटी कन्सोल, ट्रयाक्सन कन्ट्रोल, ह्विली कन्ट्रोल र इन्जिन ब्रेक कन्ट्रोल, टीएफटी डिस्प्लेको लागि ब्लुटुथ कनेक्टिभिटी र होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल दिइएको छ ।
सो बाइकमा १५.२ लिटरको फ्युल ट्याङ्की समावेश गरिएको छ भने बाइकको कुल तौल १९० किलोग्राम रहेको छ । कम्पनीले सो बाइकले प्रतिलिटर २३ किलोमिटर माइलेज दिने दाबी गरेको छ । बाइकमा एलईडी हेडल्याम्प, चौडा ह्यान्डलबार, स्प्लिट टाइप सिट, अपस्वेप्ट एक्जस्ट र एलईडी टेलल्याम्पसहित स्लिम टेल सेक्शन रहेको छ ।
सो बाइकको मूल्य अझै खुलाइएको छैन । यद्यपि भारतमा ७ लाख ५ हजार भारुमा लन्च गर्न सक्ने अनुमान गरिएको छ । नेपाली बजारमा भने यो बाइक आउने वा नआउने अहिले नै भन्न सकिन्न ।
काठमाडौं – हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...
होन्डाले भारतिय बजारबाट ९२ हजार ६७२ यूनिट कार फिर्ता बोलाएको छ । इन्धन...
होन्डाले सन् २०३० सम्ममा भारतमा ५ वटा नयाँ एसयूभी लन्च गर्ने योजना बनाएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...