दसैंमा घर जाने यात्रुका सवारी साधनलाई गल्फले फ्रि चेकअप गर्ने

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दशैंमा आआफ्नो घर जाने यात्रुहरूलाई लक्षित गर्दै चार पांग्रे र दुइ पांग्रे सवारी साधनका लागि फ्रि चेकअप क्याम्प आयोजना गर्दैछ । सो क्याम्प असोज १३ देखि १५ सम्म आयोजना हुनेछ ।

कम्पनीले भनेको छ, ‘नेपालीको महान चाड दशैंको अवसरमा हामी मध्ये धेरैजना सडकबाट निजी सवारी साधनमा घर फर्कनेछौं । सो यात्रा आरामदायी बनाउन हामीले महत्वपूर्ण ठाउँहरु पहिचान गरी, त्यहाँ फ्रि चेकअप क्याम्प आयोजना गर्दैछौ।’

मलेखु, हेटौडा, कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अत्तरिया, लौकी इटहरीमा क्याम्प स्थापना गरिएको छ । सो क्याम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशत सम्म छुट र स्पेयर पार्ट्समा पनि १० प्रतिशत सम्म छुट दिने बताएको छ ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।

सम्बन्धित समाचारहरू

जाडोमा किन कारको इन्जिन आयलको सही हेरचाह अनिवार्य छ ?

जाडोमा किन कारको इन्जिन आयलको सही हेरचाह अनिवार्य छ ?

जाडो मौसममा कारलाई बढी हेरचाह गर्नुपर्छ । रिपोर्टका अनुसार चिसो मौसममा...

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न

काठमाडौं – गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले...

नयाँ नेपाली लुब्रिकेन्ट ‘नेपाल गोल्ड’ उत्पादनको अन्तिम चरणमा, बैशाखदेखि बजारमा आउने

नयाँ नेपाली लुब्रिकेन्ट ‘नेपाल गोल्ड’ उत्पादनको अन्तिम चरणमा, बैशाखदेखि बजारमा आउने

काठमाडौं – अटोमोबाइल पार्ट्स र अन्य व्यवसायको क्षेत्रमा प्रतिष्ठित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...