हुण्डाई नेपालले सुरु गर्‍यो ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन

काठमाडौं - हुण्डाई नेपालले ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ कार्यक्रमको शुरुवात गरेको छ ।

भक्तपुरमा रहेको एलआई सर्भिस सेन्टरमा अर्थोपेडिसियन डा.योगेश कायस्थ, हुन्डाई मोर्टस इन्डिया लिमिटेडका विनोद कुमार र प्रविन कुमारको आतिथ्यतामा कार्यक्रमको शुरुवात गरिएको हो ।

पोस्ट कोभिड पछि सुरु गरिएको मुभिङ टुआर्डस् न्यु नर्मल एक सर्भिस क्याम्पेन हो । हेल्थ फ्रन्ट लाइनर, डाक्टर तथा मेडिकलमा आवद्ध व्यक्तिहरुले सेवा लिन सक्नेछन् ।

नेपाल भर रहेका १७ वटा सर्भिस सेन्टरबाट यो सेवा लिन सकिने बताइएको छ । हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो ।

सम्बन्धित समाचारहरू

हुन्डाई नेपालको Be (v) the Change अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न

हुन्डाई नेपालको Be (v) the Change अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न

काठमाण्डौ – हुन्डाई नेपालले ‘Be (v) the Change’ अभियान अन्तर्गत रातोमाटे डाँडा,...

अगस्टमा लन्च हुने भनिएको हुन्डाई एक्सटर पहिले नै यसरी भयो सार्वजनिक

अगस्टमा लन्च हुने भनिएको हुन्डाई एक्सटर पहिले नै यसरी भयो सार्वजनिक

हुन्डाईको नयाँ माइक्रो एसयूभी एक्सटर लन्च हुनु भन्दा पहिले नै सार्वजनिक...

जनवरी १६ मा लन्च हुँदै हुन्डाई क्रेटा फेसलिफ्ट, बुकिङ खुल्ला

जनवरी १६ मा लन्च हुँदै हुन्डाई क्रेटा फेसलिफ्ट, बुकिङ खुल्ला

हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको फेसलिफ्ट अवतार जनवरी १६ मा भारतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...