टाटा मोटर्सले ल्यायो ‘वडा पर्वको वडा अफर’

काठमाडौं - नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेइकल सेग्मेन्टका लागि दसैँ २०७९ को अवसरमा नयाँ अफर ल्याएको छ।

‘वडा पर्वको वडा अफर’ दसैँ योजना अन्तर्गत टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ। जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त हुनेछ भने यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ।

यसका साथै निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधालगायतका विशेष आर्कषणहरु रहेका छन्। स्टक सीमित मात्रामा भएकाले यस वडा पर्वको वडा अफर अन्तर्गत गाडी खरिद गर्ने ग्राहकलाई डेलिभरी दिने कम्पनीले जनाएको छ।

ग्राहकले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भइ नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन्। यस वडा दसैँको विशेष अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ।

सम्बन्धित समाचारहरू

टाटा कर्भ ईभीद्वारा कश्मीर देखि कन्याकुमारी सम्म सबैभन्दा छिटो ड्राइभको रेकर्ड कायम

टाटा कर्भ ईभीद्वारा कश्मीर देखि कन्याकुमारी सम्म सबैभन्दा छिटो ड्राइभको रेकर्ड कायम

टाटा कर्भ ईभीले भारतको कश्मीर देखि कन्याकुमारी सम्मको ३ हजार ८२३...

टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव सुरु, २० प्रतिशत डाउन पेमेन्टमै गाडी लिन सकिने

टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव सुरु, २० प्रतिशत डाउन पेमेन्टमै गाडी लिन सकिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

ईभी बिक्री गर्न टाटाले संचालनमा ल्यायो छुट्टै ‘डेडिकेटेड’ शोरुम, नेपालमा कहिलेदेखी ?

ईभी बिक्री गर्न टाटाले संचालनमा ल्यायो छुट्टै ‘डेडिकेटेड’ शोरुम, नेपालमा कहिलेदेखी ?

काठमाडौं– टाटा मोटर्सले भारतमा ईभीको छुट्टै डेडिकेटेड शोरुम संञ्चालनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...