कामना सेवा विकास बैंकको अफर : ईभीको प्रक्रियागत शुल्कमा छुट

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा ईभी एक्सपो २०२२ मा विभिन्न बैंकहरुले समेत अफर उपलब्ध गराइरहेका छन् ।

कामना सेवा विकास बैंकले ईभी खरिद गर्न चाहने ग्राहकलाई ८० प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध गराउने बताएको छ । यस अनुसार २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर गाडी लिन सकिन्छ ।

बैंकले हाल १५.५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको बताएको छ । त्यसैगरी प्रक्रियागत खर्चमा लाग्ने शुल्कमा ०.२५ प्रतिशत छुट उपलब्ध गराउने बताएको छ ।

बेस रेट अनुसार ब्याजदर घटबढ भइरहने हुनाले हालको ब्याजदर त्यति भएको हो । समयक्रम अनुसार ब्याजदरमा फरक हुन सक्ने छ ।

हाल बैंकहरुले तरलता अभाव र अन्य कारणले कर्जा प्रवाह गर्न समेत हिच्किचाइरहेको समयमा कामना सेवा विकास बैंकले सहज फाइनान्स र अन्य सुविधा उपलब्ध गराउने बताएको छ ।

सम्बन्धित समाचारहरू

मौद्रिक नीतिको समीक्षाले अटोमोबाइल क्षेत्रलाई छोएन

मौद्रिक नीतिको समीक्षाले अटोमोबाइल क्षेत्रलाई छोएन

काठमाडौं– राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा...

टाटा एक्सप्रेस–टी इलेक्ट्रिक ट्याक्सी किन्न नविल बैंकले ८० प्रतिशत ऋण दिने

टाटा एक्सप्रेस–टी इलेक्ट्रिक ट्याक्सी किन्न नविल बैंकले ८० प्रतिशत ऋण दिने

काठमाडौं – टाटाको विद्युतीय ट्याक्सी एक्सप्रेस–टी किन्न नबिल बैंकले ८०...

सवारी साधन लगायतका विविध सामग्री बिक्रीका लागि एनआईसी एसिया बैंकको अनलाइन पोर्टल सार्वजनिक

सवारी साधन लगायतका विविध सामग्री बिक्रीका लागि एनआईसी एसिया बैंकको अनलाइन पोर्टल सार्वजनिक

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...