सुजुकीको फ्लेक्स फ्युल मोडल जुन ५ मा लन्च हुने
मारुती सुजुकीले जुन ५ मा आफ्नो पहिलो फ्लेक्स फ्युल कार सार्वजनिक गर्ने...
काठमाडौं – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने छन् ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन ।
सुजुकी ब्रान्डले एसप्रेसो, वागेन आर्, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, ब्रेजा, एसक्रस, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको बताएको छ ।
यो योजना सीमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीको भनाइ छ।
मारुती सुजुकीले जुन ५ मा आफ्नो पहिलो फ्लेक्स फ्युल कार सार्वजनिक गर्ने...
मारुती सुजुकीले आउँदो समयमा केही लोकप्रिय कारको नेक्स्ट जेनेरेशन मोडेल...
मारुती सुजुकीले मे २०२६ मा कम्पनीको इतिहासमै उच्च मासिक बिक्री रेकर्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...