चेरीले ल्यायो ‘चेरी चाडपर्व अफर’ : करिव ५ लाख ९० हजार फाइदा हुने

काठमाडौं – नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ ।

नेपालीहरुको महान चाडपर्व दसैं, तिहार र छठलाई लक्ष्यित गरी ल्याइएको सो अफर चेरीका सबै प्रो सिरिज अर्थात चेरी टिग्गो ४प्रो, टिग्गो ७प्रो र टिग्गो ८प्रो मा लागू हुनेछ ।

चेरीका यी कार किन्दा ग्राहकले मोडल अनुसार ५ लाख ८९ हजार ८ सय रुपैयाँ सम्मको फाइदा लिन सक्ने छन् ।

यी वाहेक ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बिमा र सडक दस्तुर छुट पाउने छन् । त्यसैगरी कम्पनीले यी कारमा ३ वर्षको वारेन्टी र ३ वर्षको सर्भिसिङ सुविधा उपलब्ध गराउने छ ।

कुनै पनि पुरानो कारसँग चेरी कार एक्सचेन्ज गर्दा १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस सुविधा समेत प्राप्त हुनेछ ।

सम्बन्धित समाचारहरू

ड्याटसनको फेस्टिभल झलक : गाडी किन्दा२ लाख ४ हजार भन्दा धेरै फाइदा

ड्याटसनको फेस्टिभल झलक : गाडी किन्दा२ लाख ४ हजार भन्दा धेरै फाइदा

काठमाडौं – नेपालका लागि ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर...

कमेडी च्याम्पियन विजेता भरतमणिले पाए ड्याटसन रेडी गो कार, अन्य दुईले टीभीएस बाइक र स्कुटर

कमेडी च्याम्पियन विजेता भरतमणिले पाए ड्याटसन रेडी गो कार, अन्य दुईले टीभीएस बाइक र स्कुटर

कमेडी च्याम्पियन सिजन टुका विजेता भरतमणि पौडेलले ड्याटसन रेडी गो कार...

ड्याट्सन रेडी–गोमा मनसुन अफर, साढे २ लाखसम्म नगद छुट

ड्याट्सन रेडी–गोमा मनसुन अफर, साढे २ लाखसम्म नगद छुट

ड्याट्सन गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पलेले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...