अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत
काठमाडौं–अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि...
ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा रहेको मञ्जुश्री पेट्रोल सेन्टरलाई सिल गरेको छ ।
मापदण्डविपरित बनाइएको उक्त संरचना हटाउनका लागि महानगरले पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आइतबार महानगरपालिकाले सिल गरेको हो।
नगर प्रमुख चिरिबाबु महर्जनको उपस्थितिमा नगर प्रहरीले पेट्रोल पम्पमा सिल गरेको हो ।
काठमाडौं–अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि...
चिनियाँ अटो उत्पादक ग्वांझाउ अटोमोवाइल ग्रुप कर्पोरेसन (जीएसी) ले...
काठमाडौं – नेपाल आयल निगमले हवाई इन्धन र डिजेल तथा मट्टितेलको मूल्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...