२०२६ रोयल इन्फिल्ड गोआन क्लासिक ३५० अपडेटसहित लन्च
रोयल इन्फिल्डले आफ्नो बबर-शैलीको मोटरसाइकल २०२६ गोआन क्लासिक ३५० भारतमा...
रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत बुलेट बाइकर्स जोनको आयोजनामा बन्दीपुर हेरिटेज राइड सम्पन्न भएको छ । शुक्रबार चितवनबाट बन्दीपुर पुगी फेरि चितवन आएर सो राइड सम्पन्न भएको हो ।
सो अवसरमा २२ रोयल इन्फिल्ड बाइक र ३४ जनाको सहभागिता रहेको थियो । सो दिन चितवनमा परेको अविरल वर्षा र नारायणघाट–मुग्लिन सडकमा भएको अवरोधका बीच पनि राइडरहरु उत्साहपूर्वक राइड कार्यक्रममा सहभागी भएका थिए ।
राइडरहरुलाई बन्दीपुर रेवानको तर्फबाट आकर्षक खादा लगाइनुका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

आन्तरिक पर्यटन प्रवद्र्धनको माध्यमबाट बन्दीपुरलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको बुलेट बाइकर्स जोनका प्रोप्राइटर सरोज श्रेष्ठले बताए । आगामी दिनमा समेत रेवान बन्दीपुरसँग मिलेर थप कार्यक्रमको आयोजना गर्ने आयोजकको भनाइ छ ।

कार्यक्रमको मुख्य सहयोगीको रुपमा अल्फा अटोमोटिभ र एचपी लुब्रिकेन्ट रहेका थिए ।
रोयल इन्फिल्डले आफ्नो बबर-शैलीको मोटरसाइकल २०२६ गोआन क्लासिक ३५० भारतमा...
पछिल्लो केही बर्षयता भारतमा मोटरसाइकलको उत्पादन लागत बढिरहेका कारण रोयल...
काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको रुपमा कीवेका दुई मोडल भित्रिएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...