केटीएम र हस्कभर्नाको फेस्टिभ अफर : विशेष अफरका साथ एक्सक्लुसिभ केटीएम राइडिङ ज्याकेट

काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएम र हस्कभर्ना ब्रान्डका बाइक अब ५० प्रतिशत डाउन पेमेन्ट गरे पछि पाइने भएको छ । नेपालका लागि यी दुई ब्रान्डका बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दसैं तिहार लगायतका चाडपर्वको अवसरमा सो अफर ल्याएको हो ।

बाँकी रकम प्रत्येक महिना किस्ता वापत तिर्न सकिने छ । यसरी किस्ता तिर्दा ९ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । यसका साथै प्रत्येक बाइकको खरिदमा एउटा एक्सक्लुसिभ केटीएम राइडिङ ज्याकेट पनि उपलब्ध हुनेछ ।

यसैगरी पुरानो कुनै पनि ब्रान्डको बाइकसँग नयाँ केटीएम वा हस्कभर्ना बाइक साट्न समेत सकिने छ ।

नेपाली बजारमा विभिन्न मोडलका केटीएम र हस्कभर्ना बाइक उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

केटीएम इन्ड्यूरो डे भव्यताका साथ सम्पन्न, को–को वने विजेता ?

केटीएम इन्ड्यूरो डे भव्यताका साथ सम्पन्न, को–को वने विजेता ?

काठमाडौं– केटीएम नेपालले केटीएम इन्ड्यूरो डे भव्यताका साथ सम्पन्न गरेको छ...

नाइमा मोबिलिटी एक्सपोमा केटीएमका ६ नयाँ मोडल सार्वजनिक

नाइमा मोबिलिटी एक्सपोमा केटीएमका ६ नयाँ मोडल सार्वजनिक

काठमाडौं – केटीएम नेपालले ६ वटा नयाँ मोडल सार्वजनिक गरेको छ। हिजो देखि...

बेनेली बाइकको नयाँ बजेट नयाँ मूल्य

बेनेली बाइकको नयाँ बजेट नयाँ मूल्य

काठमाडौँ । केटीएम इन्टरनेशनल ट्रेडिङले विगत ८ वर्षदेखि नेपाल अधिराज्यभर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...