३ वर्षमा हरेक घन्टा ११ मोडल बिक्री भयो किया सेल्टोस

किया सेल्टोस भारतमा लन्च भएको ३ वर्ष पूरा भएको छ । सो कार लन्च भएदेखि नै राम्रो प्रतिक्रिया पाइरहेको छ । सेल्टोसले आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै बिक्री हुने एसयूभीको सूचीमा आफूलाई समावेश गरेको छ ।

सेल्टोस लन्च भएको १ वर्षमै १ लाख युनिट बिक्री भएको थियो । हालै सो एसयूभीले ३ लाख युनिट बिक्रीको आँकडा पनि पार गरेको छ ।

रिपोर्टका अनुसार किया सेल्टोस लन्च भएको ३ वर्ष भित्र हरेक घन्टा ११ युनिट बिक्री हुने गरेको तथ्याङक छ । कियाको बिक्रीमा यसले लगभग ६० प्रतिशत बजार हिस्सा ओगटेको छ । किया सेल्टोसको शीर्ष भेरिएन्ट ५८ प्रतिशत र अटोमेटिक भेरिएन्टको माग २५ प्रतिशत रहेको छ ।

किया सेल्टोस आफ्नो सेग्मेन्टमा ६ एयरब्यागसहित आउने पहिलो कार बनेको छ भने अत्यावश्यक सेफ्टी फिचरमा किया क्यारेन्स पछिको दोस्रो कार बनेको छ । किया सेल्टोस आफ्नो सेगमेन्टमा आईएमटी टेक्नोलोजी ल्याउने पहिलो कार हो ।

कियाले केही महिना अघि सेल्टोस एसयूभीको अपडेटेड भर्सन समेत लन्च गरेको छ ।

सम्बन्धित समाचारहरू

कियाले ल्यायो मनसुन मेनिया, १ लाख क्यास डिस्काउन्ट र १ लाख एक्सचेन्ज बोनस

कियाले ल्यायो मनसुन मेनिया, १ लाख क्यास डिस्काउन्ट र १ लाख एक्सचेन्ज बोनस

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

किया ईभी३ लाई ऐतिहासिक सफलता, बन्यो वर्ल्ड कार अफ द इयर २०२५

किया ईभी३ लाई ऐतिहासिक सफलता, बन्यो वर्ल्ड कार अफ द इयर २०२५

किया ईभी३ लाई २०२५ को विश्व कार अवार्डमा विजेता घोषित गरिएको छ । यो घोषणा...

हुन्डाईको नयाँ इन्जिनमा आउँदै किया सेल्टोस र क्यारेन्स, पावर र टर्क वढ्ने

हुन्डाईको नयाँ इन्जिनमा आउँदै किया सेल्टोस र क्यारेन्स, पावर र टर्क वढ्ने

कियाको लोकप्रिय एसयूभी सेल्टोस र क्यारेन्स छिट्टै विएस६ फेज टु इन्जिनका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...