रोयल इन्फिल्ड पोकर रन नेपाल हुने, करिव १५० राइडर पोखरा पुगेर नयाँ वर्ष मनाउने
काठमाडौं – आगामी चैत ३० गते १४औं संस्करणको ‘रोयल इन्फिल्ड पोकर रन नेपाल’...
रोयल इन्फिल्डले आफ्नो बाइकहरु अपडेट गर्दैछ । रिपोर्टका अनुसार कम्पनीले नयाँ हन्टर ३५० लन्च गरे पश्चात नयाँ पुस्ताको रोयल इन्फिल्ड बुलेट ३५० लन्च गर्ने तयारी गरिरहेको छ, साथै रोयल इन्फिल्डले हाल नयाँ इलेक्ट्रिक बाइकमा काम गरिरहेको छ । यो २०२५ सम्ममा आधिकारिक रूपमा पेश गर्ने अपेक्षा गरिएको छ ।
यद्यपि यी बाइक अझै पनि विकासको प्रारम्भिक चरणमा छन्, यसका अतिरिक्त, रोयल इन्फिल्डले सरकारी योजना पनि प्रयोग गर्ने अपेक्षा गरिएको छ । यसले ब्रान्डलाई बजारमा यी बाइकको आक्रामक मूल्य निर्धारण गर्न मद्दत गर्नेछ ।
रोयल इन्फिल्डले हाल भारतमा आफ्नो पोर्टफोलियो विस्तार गर्न काम गरिरहेको छ । कम्पनीले ३५० र ६५० सीसी सेगमेन्टमा आफ्नो पहुँच बढाउदै छ । अनुमानित रिपोर्ट अनुसार कम्पनीले ४५० सीसीको बाइक २०२६–२७ सम्ममा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले दोस्रो जेनेरेसनको जे प्लेटफर्म पनि लन्च गर्ने सम्भावना छ ।
सो नयाँ प्लेटफर्ममा रोयल इन्फिल्डको आगामी बाइकहरू प्रयोग हुने अपेक्षा गरिएको छ । रोयल इन्फिल्डले बजारको अवस्थाका आधारमा यी इलेक्ट्रिक बाइक लन्च गर्नेछ । सो नयाँ इलेक्ट्रिक बाइकहरू भारतलगायत विश्वका अन्य बजारमा पनि लन्च गरिनेछ ।
काठमाडौं – आगामी चैत ३० गते १४औं संस्करणको ‘रोयल इन्फिल्ड पोकर रन नेपाल’...
काठमाडौं – नेपाली बजारमा सीएफमोटोको २५० एसआर बाइक भित्रिएको छ । नेपालका...
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले नेपाली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...