टाटा मोटर्सले स्टेलान्टिससँग साझेदारी गरी जीप र सिट्रोनका नयाँ गाडी उत्पादन गर्ने
टाटा मोटर्सले स्टेलान्टिससँगको दुई दशकभन्दा लामो साझेदारीलाई थप विस्तार...
टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङले कमर्सियल गाडीलाई लक्षित गरी दशैँ अफर ल्याएको छ । ‘दशैँमा द–सहि अफर’ ट्यागलाइन सहित उसपले यो अफर सार्वजनिक गरेको हो ।
अफर अन्तर्गत टाटाको प्रत्येक ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा खरिद गर्दा ग्राहकले टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोवाइल मध्ये एक उपहार छानेर लिन पाउनेछन् ।
साथै यो अफरमा एएमसी, एक्सचेन्ज, रिप्लेसमेन्ट र ७० प्रतिशत फाइनान्स जस्ता सुविधाहरु समेत सामेल गरिएको छ । दशैं आउन डेढ महिना वाँकी रहँदै अफर ल्याएर सिप्रद्धीले फेस्टिवल सिजन सुरुवात भएको आभास दिलाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...