मोटो जीपी रेसमा भाग नलिने सुजुकीको निर्णय, खस्कदो वित्तिय अबस्था प्रमुख कारण
जापनिज टु ह्विलर ब्रान्ड सुजुकीले मोटो जीपी रेसमा अवउप्रान्त कहिल्यै पनि...
काठमाडौं – नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पले विभिन्न मोडलका गाडीहरु बिक्री–वितरण गरिरहेको छ ।
सुजुकीको नेपालमा भएका कार मध्ये सबैभन्दा लोकप्रिय कार हो भिटारा ब्रेजा । भिटारा ब्रेजा भीएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई प्लस ड्युअल गरी तीन भेरिएन्टमा उपलब्ध छ । यी तीन भेरिएन्टको मूल्य क्रमशः ४३ लाख ९९ हजार, ४८ लाख ९९ हजार र ४९ लाख ९९ हजार रुपैयाँ छ ।
देशभर रहेका विभिन्न डिलरहरुले ग्राहकलाई यी गाडी खरिद गर्दा १ लाख ५० हजार रुपैयाँ सम्म छुट दिने गरेका छन् । सुजुकीका अन्य मोडलका गाडीमा पनि त्यही अनुसारको छुट उपलब्ध हुन्छ ।
नेपाली बजारमा उपलब्ध सुजुकीका विभिन्न मोडल मध्ये इको कार्गोमा ५० हजार र इको ५ सिटर र ७ सिटरमा ७५ हजार रुपैयाँ छुट उपलब्ध छ । त्यसैगरी अल्टो एलएक्सआईमा ७५ हजार र एस–प्रेसो तथा सेलेरियोमा ९० हजार रुपैयाँ छुट उपलब्ध हुन्छ ।
त्यसैगरी वागन आर र स्विफ्टमा १ लाख रुपैयाँ छुट उपलब्ध छ ।
नेपाली बजारमा उपलब्ध सुजुकीका गाडी र तिनको मूल्य सूची यस प्रकार छ :

जापनिज टु ह्विलर ब्रान्ड सुजुकीले मोटो जीपी रेसमा अवउप्रान्त कहिल्यै पनि...
जापनिज टु ह्विलर निर्माता सुजुकीले आफ्नो सेग्मेन्टकै पहिलो क्रुजर वाइक...
मारुती सुजुकीले आफ्नो बहुप्रतिक्षित ईभी ई–भिटाराको फिचर र कलर अप्सन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...