होन्डाले ल्यायो एसपी–१२५ को स्पोर्ट्स एडिसन, १० वर्षको वारेन्टि पाइने
होन्डाले एसपी–१२५ को लिमिटेड एडिसन ‘स्पोर्ट्स’ लन्च गरेको छ । सिमित...
होन्डा बिगविङले नयाँ बाइकको टिजर सार्वजनिक गरेको छ । सो बाइकले रोयल इन्फिल्डको नयाँ हन्टर ३५० बाइकसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । यो बाइक अगस्ट ८ मा लन्च हुनेछ भने त्यसको १ दिन अगाडि हन्टर बाइक लन्च गर्ने योजनामा छ ।
होन्डाले टिजरमा सो मोडलको पूर्ण जानकारी नदिए तापनि यो अर्बन बाइकको लाइट भर्सन हुने अनुमान गरिएको छ । यसमा एडजेस्टेबल विन्डस्क्रिन, एलईडी लाइट, किलेस इग्निसन, डिजी–एनालग, इन्स्ट्रयुमेन्ट क्लस्टर, यूएसबी चार्जर र १७ इन्चको अलोय ह्विल हुने अपेक्षा गरिएको छ ।
होन्डाले आफ्नो नयाँ बाइकमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न सक्ने ३५० सीसीको उत्कृष्ट इन्जिन दिने अपेक्षा गरिएको छ । रोयल एनफिल्ड हन्टर ३५० मा भने ३४९ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन हुनेछ, जसले २०.२ बीएचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ ।
उक्त टिजरमा “फास्टर एस्कलरेशन“ भन्ने ट्याग पनि उल्लेख गरेको छ, जसले हल्का र कम रोलिङ प्रतिरोधका साथ राम्रो प्रदर्शन गर्न सक्छ भन्ने संकेत गर्छ ।
होन्डाले एसपी–१२५ को लिमिटेड एडिसन ‘स्पोर्ट्स’ लन्च गरेको छ । सिमित...
होन्डा मोटरसाइकल तथा स्कुटरलाई अब १ प्रतिशत ब्याजदरमै किस्ताबन्दि...
मोटरसाइकल र स्कुटरको मूल्य हरेक महिना बृद्धि हुने क्रमले वैशाख महिनामा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...