चेरीले ल्यायो ‘चेरी चाडपर्व अफर’ : करिव ५ लाख ९० हजार फाइदा हुने
काठमाडौं – नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...
ड्याट्सन गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पलेले रेडी–गोमा मनसुन अफर ल्याएको छ । उक्त अफर अन्तर्गत यो ह्याचव्याक कार खरिद गर्दा ग्राहकले २ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् ।
नगद छुटबाहेक चालू आर्थिक वर्षको लागि बीमा शुल्क समेत कम्पनी आफैले भुक्तानी गरिदिनेछ । अफरअन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ समेत पाउनेछन् । यो अफर नेपालका सबै शोरुमहरुमा लागू हुने कम्पनीको भनाइ छ ।
१ हजार सिसी क्षमताको यो ह्याचव्याक कार इन्ट्रि लेवल ग्राहकमाझ लोकप्रिय मानिँदै आएको छ । कारको मूल्य २४ लाख ४९ हजारदेखी २५ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
काठमाडौं – नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...
प्राइम बैंकको चितवनस्थित भरतपुर शाखाले धितोमा राखिएको घरजग्गा र सवारी...
काठमाडौं – नेपालका लागि ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...