सुन्दर यातायातले ल्यायो अर्को इलेक्ट्रिक स्कुटर, कुलमानले गरे सार्वजनिक
काठमाडौं – सुन्दर यातायात अन्तर्गतको सुन्दर ट्रेडर्स प्रालिले फियाडो...
नेक्सन इभी नेपाल भित्रिएको एक वर्ष पुरा भएको छ । भारतीय अटो निर्माता टाटा मोटर्सले उत्पादन गरेको यो इलेक्ट्रिक एसयुभी नेपाल आएसंगै इभी पारखीको रोजाइमा पर्न सफल भैरहेको छ । एक वर्षको छोटो अवधीमै यो एसयुभी इलेक्ट्रिक कारमा सर्बाधिक विक्री हुने ब्रान्डका रुपमा स्थापित भएको कम्पनीले जनाएको छ ।
यो कार सफल हुनुको प्रमुख कारणका रुपमा आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च र उत्कृष्ट कार्य क्षमता रहेको आधिकारिक वितरक सिप्रद्धि ट्रेडिङको भनाई छ । विक्री शुरु भएको १ वर्ष अवधिमा कम्पनीले १६ स्थानमा डिसी चार्जर र १२० स्थानमा एसी चार्जर सहितको चार्जिङ स्टेशन विस्तार गर्न सफल भएको दावी गरिएको छ ।
बिक्री शुरु भएको १ वर्ष पूरा भएको अवसरमा कम्पनीले ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने बताइएको छ । यस्ता कार्यक्रमहरुले उनीहरुको यस गाडीसँगको सम्बन्धलाई अझ विशेष बनाउने कम्पनीले विश्वास राखेको छ ।
काठमाडौं – सुन्दर यातायात अन्तर्गतको सुन्दर ट्रेडर्स प्रालिले फियाडो...
काठमाडौं – केई ईभीको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र...
प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावे र अटोमोबाइल निर्माता सेरेसको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...