भारतमा बनेका १० कार निर्यातमा उत्कृष्ट : एस–प्रेसो पहिलो नम्बरमा

भारत कार निर्माताहरूको लागि ठूलो उत्पादन केन्द्र हो । भारतमा निर्माण गरेका कार अन्य देशमा पनि निर्यात हुने गर्छ । भारतमा प्रत्येक महिना कार कम्पनीले निर्यात तथ्याङ्क सार्वजनिक गर्छन् । गत महिना अर्थात् जुनमा मारुती सुजुकीको इन्ट्री–लेभल ह्याचब्याक मारुती एस–प्रेसो सबैभन्दा बढी निर्यात भएको थियो ।

जुन २०२२ मा मारुती सुजुकी एस–प्रेसोले सबैभन्दा धेरै युनिट निर्यात ग¥यो । सो एसयुभी ६ हजार ९ सय ५० युनिट निर्यात भएको थियो भने किया सेल्टोस ४ हजार ३ सय ६ युनिट निर्यात भएको थियो ।

तेस्रो नम्बरमा निसान सन्नी रहेको थियो जसको कुल ४ हजार १ सय ७० युनिट निर्यात गरिएको थियो । हुन्डाई ग्रान्ड आई१० निओसले कुल ३ हजार ९ सय ७६ युनिट निर्यात गरेको थियो । मारुती स्विफ्ट गत महिना कुल ३ हजार ७ सय ५४ युनिट निर्यात भएको थियो ।

जुन २०२२ को कार निर्यात सूचीमा ब्रेजाले कुल ३ हजार ६ सय ९ युनिट निर्यात गरेको थियो । यसपछि हुन्डाईको लक्जरी सेडान भर्नाले कुल ३ हजार ४८ युनिट निर्यात गरेको थियो । त्यस्तै गरी किया सोनेटले २ हजार ९ सय ९७ युनिट र मारुती डिजायरले २ हजार ७ सय ७ युनिट निर्यात गरेका गरेका छन् । हुन्डाई औरा १० नम्बरमा रह्यो र कुल २ हजार ४ सय ९९ युनिट निर्यात गरेको थियो ।

सम्बन्धित समाचारहरू

मारुती सुजुकी इन्भिक्टोले पायो ५ स्टार रेटिङ

मारुती सुजुकी इन्भिक्टोले पायो ५ स्टार रेटिङ

मारुती सुजुकी इन्भिक्टोले भारत क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । सो...

यी विशेषताले वन्न सक्छ अल्टो के१० इन्ट्रि लेवल ह्याचव्याकमा नेपालकै उत्कृष्ट कार

यी विशेषताले वन्न सक्छ अल्टो के१० इन्ट्रि लेवल ह्याचव्याकमा नेपालकै उत्कृष्ट कार

लामो प्रतीक्षापछि मारुती सुजुकीले अन्ततः भारतीय बजारमा अल्टो के१० लन्च...

माइलेज, मूल्य, सेफ्टी र फिचरका आधारमा ग्राण्ड भिटारा र हुन्डाई क्रेटामा कुन एसयूभी उत्कृष्ट ?

माइलेज, मूल्य, सेफ्टी र फिचरका आधारमा ग्राण्ड भिटारा र हुन्डाई क्रेटामा कुन एसयूभी उत्कृष्ट ?

मिड साइज एसयूभी तीव्र गतिमा बढिरहेको छ । हुन्डाई, किया, निसान, स्कोडा,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...