होन्डा कारमा मन्सुन अफर, ३० प्रतिशत डाउनपेमेन्ट र शून्य प्रतिशत व्याजदरको सुविधा

होन्डा गाडीको नेपालका लागी आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले विभिन्न सुविधा सहितको मन्सुन अफर ल्याएको छ । यो अफर अन्तर्गत होन्डा कार खरिद गर्ने ग्राहकले ३० प्रतिशत डाउनपेमेन्टमै गाडी खरिद गर्न सक्नेछन् ।

वाँकी ७० प्रतिशत रकममा फाइनान्स सुविधा पाइने र यसमा पनि शून्य प्रतिशत व्याजदर लाग्ने कम्पनीले जनाएको छ । यसैगरी एक आर्थिक वर्षको ट्याक्स निशुल्क पाइनेछ भने एसेसोरिज र ७ वटासम्म सर्भिसिङ समेत निशुल्क पाइनेछ । यी सुविधाको अतिरिक्त ग्राहकले आकर्षक नगद छुट समेत पाउनेछन् । हिँजोदेखी शुरु भउको यो अफर अगष्ट ५ सम्म लागु हुने बताइएको छ ।

जापनिज अटोमोवाइल ब्रान्ड होन्डाको नेपाली बजारमा अमेज, सिटी, विआर–भी, ज्याज, सिआर–भी र डब्लुआर–भी मोडलका कार एवं एसयुभी उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा होन्डा सीआरएफ ३००एल र ३००एल -याली : मूल्य १७.५० लाख र १९.५० लाख

नेपाली बजारमा होन्डा सीआरएफ ३००एल र ३००एल -याली : मूल्य १७.५० लाख र १९.५० लाख

काठमाडौं – नेपाली बजारमा होन्डाले सीआरएफ ३००एल र ३००एल -याली मोटरसाइकल...

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट

काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० उपलब्ध हुने...

१६० सिसीमा आयो होण्डाको नयाँ स्कुटर, माइलेज ४५ किलोमिटर

१६० सिसीमा आयो होण्डाको नयाँ स्कुटर, माइलेज ४५ किलोमिटर

होण्डाले नयाँ प्रिमियम स्कुटर ‘स्टाइलो’ १६० सार्बजनिक गरेको छ । स्कुटरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...