किन बाइक, स्कुटर वा कारको पछाडिको टायर बढी पञ्चर हुन्छ? यस्तो छ कारण
बाइक, स्कुटर वा कार चलाउने अधिकांश व्यक्तिहरूले प्रायः पछाडिको टायर नै...
सियट टायरको नेपालका लागि आधिकारिक विक्रेता एसटीसी अटो टु ह्विलर सेग्मेन्टमा विश्वकै उत्कृष्ट डिलर वनेको छ । टर्किको स्तानवुलमा आयोजित एक कार्यक्रममा यो कम्पनी सो सेग्मेन्टमा उत्कृष्ट वनेको घोषण गरिएको हो ।
कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीलाई सर्वोत्कृष्ट डिलरको उपाधी सहित सम्मान समेत गरिएको छ । यो कम्पनीले विगत लामो समयदेखी विभिन्न सेग्मेन्टका सवारीसाधनमा प्रयोग हुने टायरहरु बिक्री तिवरण गर्दै आइरहेको छ ।
कम्पनीले टु ह्विलरमा स्कुटरदेखी मोटरसाइकल र प्यासेन्जर कार, कमर्सियल भेइकल, हेभी इक्विपमेन्ट एवं ट्रयाक्टर टायर आयत गरी देशैभर कारोवार गरिरहेको छ । यो कम्पनीले यसअघि पनि उत्कृष्ट डिलरको उपाधी पाउँदै आएको थियो ।नेपालमा आक्रमक बजार विस्तार गरिरहेको यो टायर वलियो, मजवुत तथा इन्धन किफायती विशेषताका कारण लोकप्रिय वनिरहेको छ ।
बाइक, स्कुटर वा कार चलाउने अधिकांश व्यक्तिहरूले प्रायः पछाडिको टायर नै...
विश्वप्रख्यात टायर व्रान्ड मिसेलिन प्यासेन्जर कार सेग्मेन्टमा ५ र...
काठमाडौं–सिएट टायरको नेपालका लागि आधिकारिक वितरक एसटिसी अटो प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...