कार वास गर्दा यी ६ भागमा क्षति हुनबाट जोगाउन यसरी दिनुस् विशेष ध्यान
हालको समयमा कारमा धेरै उत्कृष्ट र प्रिमियम फिचर उपलब्ध हुन थालेको छ । यी...
कियाले आफ्नो डिलरसिपमा इलेक्ट्रिक कारका लागि सबैभन्दा छिटो चार्जरको उद्घाटन गरेको घोषणा गरेको छ । सो चार्जरको क्षमता १५० केडब्ल्युएच छ । यो डीसी फास्ट चार्जरबाट चार्ज हुन्छ ।
कम्पनीले नयाँ फास्ट चार्जर जडानसँगै ईभीको विकासतर्फ पहिलो कदम चालेको बताएको छ । साथै आगामी दिनमा पनि कम्पनीले यस्ता थप फास्ट चार्जरहरु जडान गर्ने जनाइएको छ । यो चार्जरले सबै ईभी कारको लागि उपयोग हुनेछ ।
कम्पनीले सो नयाँ चार्जरको मदतले ४२ मिनेट भन्दा कममा १० देखि ८० प्रतिशतसम्म इलेक्ट्रिक कार चार्ज गर्न सकिने दाबी गरेको छ । सो चार्जर डिलरसिपमा आउने ग्राहकले उपयोग गर्न सक्ने पनि कम्पनीले जनाइएको छ ।
किया इन्डियाले केही हप्ता अघि नयाँ इलेक्ट्रिक कार ईभी६ लन्च गरेको थियो । कम्पनीले भारतमा आगामी महिना देशका १२ सहरमा यस्ता १५ वटा चार्जर जडान गर्नेछ ।
किया इन्डियाका प्रमुख बिक्री अधिकृत म्युङ–सिकले भारतमा ओईएमबाट पनि ईभीको चार्जिङ आवश्यकता पूरा गर्न सक्षम भएको र अगस्ट २०२२ सम्ममा १२ सहरमा जम्मा १५ वटा त्यस्ता चार्जरहरू जडान गर्ने जानकारी दिएका छन् ।
हालको समयमा कारमा धेरै उत्कृष्ट र प्रिमियम फिचर उपलब्ध हुन थालेको छ । यी...
बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले...
काठमाडौं– वुलिङको नेपालका लागि आधिकारिक वितरक ईभी नेपाल मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...