यी ६ स्थानमा मन्सुन अफरसहित यामाहाको एक्सचेन्ज क्याम्प

यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले हिँजोदेखी मनसुन एक्सचेन्ज क्याम्प आयोजना गरिरहेको छ । १७ गतेसम्म जारी रहने यो क्याम्पमा ग्राहकले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटरसंग यामाहाको ब्रान्ड न्यू मोटरसाइकल र स्कुटर सट्टापट्टा गर्न सक्नेछन् । यो क्याम्प उपत्यकाका ६ वटा शोरुममा संचालन भैरहेको छ ।

यो अफर अन्तर्गत मोटरसाइकल तथा स्कुटरको एक्सचेन्ज गर्दा ग्राहकले प्रचलित मूल्यांकनमा १० हजार रुपैयाँ अतिरक्ति वोनस पाउनेछन् । यसैगरी ७ हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्ट समेत पाउनेछन् । क्याम्प आयोजना भएको स्थलबाटै फाइनान्सको सुविधा उपलब्ध गराइएको कम्पनी स्रोतले बताएको छ ।

उक्त स्रोतका अनुसार यामाहाको जुनसुकै मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले सून्य प्रतिशत व्याजदरमा फाइनान्स सुविधा, न्युनतम डाउनपेमेन्ट र मासिक किस्ताको सुविधा समेत पाउनेछन् ।

क्याम्प उपत्यकाको टेकुस्थित डिएनडी अटो लिंक्स, गोंगवुको वाइकर्स ल्याव, भक्तपुरको दि ह्विल्स, चावहिलको हिरु लक्ष्मी इन्टरप्राइजेज, रातोपुलको गोर्खा मनकामना अटो इन्टरप्राइजेज र कुमारीपाटीस्थित रिसिक अटोमोवाइल्समा अयोजना भैरहेको छ ।

सम्बन्धित समाचारहरू

अपडेट भएर आयो यामाहा फेसिनो १२५, मूल्य कति ?

अपडेट भएर आयो यामाहा फेसिनो १२५, मूल्य कति ?

यामाहको स्टायलिस स्कुटर फसिनो १२५ अपडेट भएर आएको छ । पहिलेभन्दा थप आकर्षक...

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी, रेसिङ च्याम्पियनसँग विशेष भेटघाट

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी, रेसिङ च्याम्पियनसँग विशेष भेटघाट

काठमाडौं– यामाहा नेपालले आफ्नो ब्लु स्ट्रिक्स समुदायका लागि विशेष राइड...

यामाहाले भारतमा वाईजेडएफ-आर२ नाम दर्ता गर्‍यो, नयाँ सुपरस्पोर्ट बाइक आउने संकेत

यामाहाले भारतमा वाईजेडएफ-आर२ नाम दर्ता गर्‍यो, नयाँ सुपरस्पोर्ट बाइक आउने संकेत

यामाहाले भारतमा नयाँ सुपरस्पोर्ट मोटरसाइकल वाईजेडएफ-आर२ नाम ट्रेडमार्क...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...