लाइसेन्सको लाइन समस्या क्रमश: समाधान हुँदै गएको दाबी
काठमाडौं । यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने...
काठमाडौं – सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन भर्दा एउटै आवेदकले फरक फरक प्रोफाइल बनाएको र फरक फरक मोबाइल नम्बर प्रयोग गरिएकाले त्यसो नगर्न यातायात व्यवस्था विभागले अनुरोध गरेको छ ।
अनलाइन प्रोफाइल बनाउने क्रममा फारम भर्दा कुनै त्रुटि भएको भए नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाएर फेरि नयाँ विवरण भर्न समेत विभागले अनुरोध गरेको छ ।
यातायात व्यवस्था विभागले हाल अनलाइन रुपमै ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । पहिले आफूले आवेदन दिइसके पश्चात आफूले रोजेको मिति र कार्यालयमा सम्पर्क राखेर परीक्षा र ट्रायल दिन सकिने व्यवस्था छ ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...