बाइकको पछाडी बस्नेलाई पनि हेल्मेट अनिबार्य गरिने, हेल्मेटको बजार बढ्ने
निकट भबिष्यमै लागु हुने तयारीमा रहेको सवारी तथा यातायात ब्यवस्था ऐन २०७७...
काठमाडौं – नागरिक एपमा नयाँ अपडेट गरिएसँगै प्रयोगकर्ताले आफ्नो ड्राइभिङ लाइसेन्स लिंक गरी हेर्न सकिने सुविधा थप भएको छ । एपको पछिल्लो भर्सन १.५.४ सँगै लाइसेन्स लिंक गर्ने सुविधा थपिएको हो ।
यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेल र चेक इन्टरनेसनलको प्रयासमा ड्राइभिङ लाइसेन्सलाई नागरिक एपमा जोडिएको हो ।
यद्यपि एपको अपडेटमा बग देखिएकाले पुनः अपडेट पठाइएको र उक्त अपडेट आएसँगै फोटो सहितको ड्राइभिङ लाइसेन्स देखिने नागरिक एपले जनाएको छ ।
एन्ड्रोइडमा नागरिक एपको पछिल्लो अपडेट आए पनि आईओएसमा उक्त अपडेट उपलब्ध हुन केही दिन लाग्नसक्ने अनुमान गरिएको छ ।
नागरिक एपमा सम्भव भए सम्मका सबै सरकारी सुविधा उपलब्ध गराउने योजना अनुसार विभिन्न सुविधा क्रमशः थप हुँदै गएका छन् ।
निकट भबिष्यमै लागु हुने तयारीमा रहेको सवारी तथा यातायात ब्यवस्था ऐन २०७७...
काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि बागमती प्रदेशमा अब थप...
फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...