अब ४० किलोवाटको ब्याट्रीयुक्त टाटा नेक्सन ईभी आउने, रेन्ज पनि बढ्ने
टाटा नेक्सन ईभी अझै अपडेट भएर आउने भएको छ । सन् २०२२ को मध्य सम्ममा बजारमा...
काठमाडौं – नेपाली बजारमा याडियाका २०२२ मोडलका इलेक्ट्रिक स्कुटर भित्रिएका छन् । नेपालका लागि कुजु नेपाल प्रालिले यी स्कुटर भित्र्याएको हो ।
नयाँ मोडलसँगै कम्पनीले स्पेसल स्प्रिङ अफर समेत ल्याएको छ । यस अनुसार सबै मोडलमा १५ हजार रुपैयाँ नगद छुट उपलब्ध हुनेछ । त्यसैगरी हेल्मेट, कि–चेन, टिसर्ट, अम्ब्रेला, क्याप र मगलगायतका विभिन्न एसेसरिज समेत उपलब्ध हुनेछ ।
कुनै पनि पुरानो स्कुटरसँग नयाँ याडिया स्कुटर साट्नका लागि शून्य प्रतिशत ब्याजदर सहितको लोन सहज तरिकाले लिन सकिने व्यवस्था भएको कम्पनीको भनाइ छ ।
नेपाली बजारमा अहिले याडियाका ‘जी फाइभ, सि वान एस र एस–लाइक’ गरी तीन मोडलका स्कुटर बिक्री–वितरण भइरहेको कम्पनीको भनाइ छ । यी स्कुटरको मूल्य क्रमशः ३ लाख ४५ हजार, ३ लाख ६५ हजार र २ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।
पहिले नै यसको प्रि–बुकिङ खुला गरिएको थियो । प्रि–बुकिङ गरेकाहरुलाई भने २० हजार रुपैयाँ छुटमा स्कुटर उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।
टाटा नेक्सन ईभी अझै अपडेट भएर आउने भएको छ । सन् २०२२ को मध्य सम्ममा बजारमा...
अवको केही हप्ता भित्रै नेटा इलेक्ट्रिक कारको सर्भिस सेन्टर संचालनमा आउने...
चिनीयाँ अटो निर्माता चांगनले नयाँ इलेक्ट्रिक सेडान क्यूवान ए–०७...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...