ड्राइभिङ लाइसेन्स अब १० वर्षमा नवीकरण गर्न सकिने व्यवस्था हुँदै
काठमाडौं – हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने सवारी चालक अनुमति पत्र...
काठमाडौं – नयाँ सवारी चालक अनुमति पत्र लिनका लागि आज साँझ ६ बजे देखि अनलाइन आवेदन दिन सकिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गरी यसको जानकारी दिएको हो ।
सवारी चालक अनुमति पत्रका लागि applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्न सकिने छ । यो भन्दा पहिले परेका सबै आवेदनहरु रद्द गरिएका छन् ।
त्यसैगरी वर्ग थप गराउनका लागि भने अर्को हप्ताको सोमबारबाट मात्र आवेदन खुला हुने बताइएको छ ।
विगतमा फारम भरेको एक वर्षभन्दा बढी समयसम्म परीक्षाको पालो नआउने गरेकामा त्यो हटाएर केही दिनमा नै पालो आउने व्यवस्था मिलाइने विभागले बताउँदै आएको छ ।

काठमाडौं – हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने सवारी चालक अनुमति पत्र...
काठमाडौं – नागरिक एपमा नयाँ अपडेट गरिएसँगै प्रयोगकर्ताले आफ्नो ड्राइभिङ...
काठमाडौं – सवारी साधनका लागि आवश्यक सवारी चालक अनुमतिपत्र (स्मार्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...