सवारीचालक अनुमतिपत्र अब प्रदेशबाटै

काठमाडौं - सरकारले सवारीचालक अनुमतिपत्र अब प्रदेशबाटै वितरण गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ ।

सरकारले सवारी चालक अनुमतिपत्रको वितरण सहज बनाउन नसक्दा केही महिनायता अनुमतिपत्र वितरणको काम रोकिएको छ । अनुमतिपत्रका लागि आवदेन दिएकाहरुको पनि लिखित तथा प्रयोगात्मक परीक्षा हुन सकेको छैन ।

हाल विभिन्न प्रदेशबाट सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएपनि काठमाडौंमा मात्रै डिजिटल लाइसेन्स प्रिन्ट हुँदै आएको छ ।

सम्बन्धित समाचारहरू

६ दिन पश्चात आज देखि लाइसेन्सको अनलाइन सेवा पुनः शुरु हुँदै

६ दिन पश्चात आज देखि लाइसेन्सको अनलाइन सेवा पुनः शुरु हुँदै

काठमाडौं – यातायात व्यवस्था विभागले आज साँझ ६ दिनपछि सवारी चालक...

लाइसेन्स सहित ९ हजार सक्कली कागजपत्र अलपत्र, १० दिनभित्र फिर्ता नलगे कारबाही

लाइसेन्स सहित ९ हजार सक्कली कागजपत्र अलपत्र, १० दिनभित्र फिर्ता नलगे कारबाही

चितवन–जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको...

ट्रायल पास गर्नेले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने

ट्रायल पास गर्नेले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने

काठमाडौं – सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि ट्रायल पास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...