न्यूयोर्क अटो शोमा किया सेल्टोस हाइब्रिड सार्वजनिक, भारतमा अर्को वर्ष लन्च हुने सम्भावना
विश्व अटो उद्योगको प्रतिष्ठित मञ्च न्यूयोर्क इन्टरनेसनल अटो शोमा किया...
कोरियन अटो निर्माता कियाले इलेक्ट्रिक भेहिकलको उत्पादनका लागि कोरियामा छुट्टै स्टेट अफ दि आर्ट सुविधासहितको प्लान्ट स्थापना गर्ने भएको छ । २०२५ भित्रमा नयाँ मोडलको उत्पादन शुरु गरिसक्ने गरी यो प्लान्टको निर्माण गर्न लागिएको जनाइएको छ । जुन अत्याधुनिक र सुविधासम्पन्न इभी डेडिकेटेड प्लान्ट रहने उसको भनाई छ ।
यो प्लान्टबाट शुरुवाती चरणमा वार्षिक १ लाख युनिट इलेक्ट्रिक कार उत्पादन गर्ने लक्ष्य लिइएको छ । माग बढेको खण्डमा उक्त क्षमतालाई बढाएर १ लाख ५० हजार युनिटसम्म पुर्याउन सकिने कम्पनीको भनाई छ । इलेक्ट्रिक कारको माग विश्वव्यापी रुपमा बढ्दै गएपछि कोरियको सबैभन्दा ठूलो यो अटो उत्पादक कम्पनीले बजारमा जवरजस्त उपस्थिती जनाउन रणनिती अपनाएको छ ।
कियासंग हाल निरो र इभी६ गरी कुल २ मोडलका इलेक्ट्रिक कार उपलब्ध रहँदै आएका छन् । यी कारको युरोप र अमेरिका सहित विश्वका अन्य राष्ट्रहरुमा समेत बृद्धि भैरकेको छ । नेपाली बजारमा समेत यसको निरो इभी बिक्री भैरहेको छ भने केही समयभित्रै इभी६ समेत आउने तयारीमा रहेको छ ।
विश्व अटो उद्योगको प्रतिष्ठित मञ्च न्यूयोर्क इन्टरनेसनल अटो शोमा किया...
२०२२ किया सेल्टोस फेसलिफ्ट दक्षिण कोरियामा लन्च भएको छ । मिडिया रिपोर्टका...
किया मोटर्सले छिट्टै बजारमा ल्याउने अनुमान गरेको ईभी–५ बारे विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...