सकियो क्रसफायरको नयाँ वर्ष अफर, वम्पर विजेताको नाम जेठ पहिलो हप्ता सार्वजनिक गरिने

क्रसफायर तथा इटालिका मोटोमा लागु गरिएको नयाँ वर्ष अफर समाप्त भएको छ । चैत्र मध्येतिर सार्बजनिक गरिएको ‘नयाँ वर्ष नयाँ उमंग’ अफर वैशाख ११ सम्म लागु हने बताएको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एण्ड इम्पोर्ट प्रालिले पछि ग्राहकको माग बढेको जनाउँदै १ हप्ता समय थप गरेको थियो ।

उक्त अफर अन्तर्गत क्रसफायर र इटालिका मोटो ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले ५० हजारसम्म नगद छुट, फाइनान्समा २.७९ प्रतिशत व्याज, १५ हजार रुपैयाँ वारावरको निशुल्क एसेसरिज, एक्सचेन्जमा २५ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन, निशुल्क टुर प्याकेज र बम्परमा १ लाख ५० हजार रुपैयाँसम्म जित्न सकिने व्यवस्था मिलाइएको थियो ।

हरेक हप्ता लक्की ड्रमार्फत विजयी हुने २ जना ग्राहकलाई पोखराको होटल हिमालयन फ्रन्टमा २ रात वस्न मिल्ने सुबधा उपल्ब्ध गराउँदै आइरहेको यो कम्पनीले बम्पर विजेताको नाम भने जेठको पहिलो हप्ता सार्वजनिक गर्ने वताएको छ । वम्परमा एकजना भाग्यशाली बिजेताले १ लाख ५० हजार रुपैयाँ नगद उपहार पाउनेछन् ।

सम्बन्धित समाचारहरू

२०२२ मोडलको केटीएम ३९० एड्भेन्चर देखियो भारतीय डिलरमा, तीन महिना भित्र नेपाल आउने

२०२२ मोडलको केटीएम ३९० एड्भेन्चर देखियो भारतीय डिलरमा, तीन महिना भित्र नेपाल आउने

गत महिनामा अमेरिकी बजारमा लन्च भए पश्चात केटीएच २०२२ ३९० एड्भेन्चर भारतीय...

२५० सिसी क्षमताको नयाँ क्रुजर वाइक, मूल्य ७ लाख ५० हजार

२५० सिसी क्षमताको नयाँ क्रुजर वाइक, मूल्य ७ लाख ५० हजार

नेपाली टु ह्विलर बजारमा अर्को एक नयाँ ब्रान्डको क्रुजर वाइक भित्रिएको छ ।...

हिमालयन बाइकर्सको च्यारिटी राइड सम्पन्न, न्यानो कपडा र ब्ल्यांकेट वितरण

हिमालयन बाइकर्सको च्यारिटी राइड सम्पन्न, न्यानो कपडा र ब्ल्यांकेट वितरण

काठमाडौं – क्रसएक्स मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक बाइकर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...