७७ लाख मूल्य सहित ह्यावल जोलायनको टप भेरिएन्ट एटीको खुल्यो बुकिङ
काठमाडौं – नेपाली बजारमा ह्यावल जोलायनको टप भेरिएन्ट ‘एटी’ को बुकिङ...
फक्सवागन गाडीको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेश्नल नेपालले नयाँ वर्ष योजना ल्याएको छ । कम्पनीले सार्बजनिक गरेको उक्त योजना अन्तर्गत टाइगुन एसयुभीमा २३ हजार र पोलो ह्याचब्याकमा १५ हजार रुपैयाँको मासिक किस्ता निर्धारण गरिएको छ । यी दुई गाडी फक्सवागनको सर्बाधिक बिक्री हुने मोडलमा पर्छन् ।
‘हाई अन पर्फमेन्स इजी अन पकेट’ ट्यागलाइन सहित आएको यो योजना अप्रिल ३० सम्म लागु हुने जनाइएको छ । सरल किस्तावन्दिको यो योजनाले फक्सवागन गाडी खरिद गर्न चाहने ग्राहकलाई राहत मिल्ने विश्वास लिइएको छ ।
जर्मन ब्रान्ड फक्सवागनको नेपाली बजारमा पोलो, टाइगुन, भेन्टो, अलस्पेस र ट्वारेग गरी कुल ५ मोडलका कारा उपलब्ध छन् । यी गाडीमा २ वर्षको वारेन्टि सुबिधा समेत उपलब्ध रहेको छ । बलियो तथा मजवुत वनावटका कारण यी गाडीलाई वर्षमा एकपटक अर्थात १५ हजार किलोमिटरमा मात्र सर्भिसिङ गरे पुग्ने कम्पनीको भनाई छ ।
काठमाडौं – नेपाली बजारमा ह्यावल जोलायनको टप भेरिएन्ट ‘एटी’ को बुकिङ...
फक्सवागन इन्डियले अपडेट गरिएको टाइगुन एसयूभीको पहिलो झलक पेश गरेको छ ।...
जर्मन अटो मेकर फक्सवागनले पर्सि बिहीबार अर्थात सेप्टेम्बर २३ मा भारतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...