मनिलामा सम्पन्न रोड सेफ्टी कन्फ्रेन्समा नेपालको दमदार सहभागिता, दिगो सडक र सुरक्षित यातायात चर्चा
एसिया प्यासिफिक क्षेत्रका देशहरुको सडक सुरक्षा सम्बन्धी अन्तर सरकारी...
काठमाडौं – लकडाउन पश्चात पहिलो पटक धुलिखेलमा बाइक राइडरहरुका लागि आकर्षण मानिने रेसिङ गेम चलिरहेको छ । धुलिखेलको हिमालयन मोटरल्यान्डमा बिहीबार देखि प्रारम्भ भएको नेपाल रेसर कपको फाइनल खेल भोलि शनिबार सम्पन्न हुनेछ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो रेसिङमा २२० सीसी सम्मका मोटरसाइकल सहभागी हुने छन् । हिजो भएको खेलमा १५० देखि १८० सीसी सम्मका मोटरसाइकल सहभागी भएका थिए भने आज २०० देखि २२० सीसी सम्मका मोटरसाइकल राइडरहरुले आफ्नो मोटरसाइकल कुदाउने छन् ।

सबै क्याटागोरीको फाइनल भोलि शनिबार हुने मोटर स्पोर्ट्स क्लबका अध्यक्ष विनोद तण्डुकारले बताए ।
नेपाल रेसर कपलाई बेनेली मोटरसाइकलका साथै भिडोल, क्यास्ट्रोल, पेट्रोनस, गल्फलगायतका लुब्रिकेन्ट एवं इक्विपमेन्ट आयातकर्ता हिट्को प्रालिले प्रायोजन गरेका छन् ।

एसिया प्यासिफिक क्षेत्रका देशहरुको सडक सुरक्षा सम्बन्धी अन्तर सरकारी...
काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ विजेताहरुलाई एक विशेष...
दशैँमा नेपाली मोटरस्पोर्ट्सका खेलाडीहरुले एशिया प्यासिफिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...