नयाँ बर्षमा बाइक किन्ने र नकिन्ने दुबै ग्राहकलाई टिभिएसले नगद र उपहार दिने

टिभिएस बाइकको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले नयाँ बर्ष अफर ल्याएको छ । उक्त अफर अन्तर्गत बाइक किन्ने र नकिन्ने दुबै ग्राहकले नगद र उपहार पाउन सक्ने बताइएको छ ।

‘आयो, पायो, पर्यो र सोर्यो’ ट्याग्लाइन सहित सार्बजनिक गरिएको सो अफरमा ग्राहकले टिभिएस नेपालको सोसल मिडियामा सहभागीता जनाएकै आधारमा ५० हजार नदगदेखी बम्परमा ३ जना भाग्यसाली बिजेताले अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्नेछन् ।

मोटरसाइकल नकिन्दै टिभिएस नेपालको सोसल मिडियामा सहभागिता जनाएकै आधारमा ५० हजारसम्म नगद उपहार पाउन सकिने सो स्किम अन्तर्गत ग्राहकले कम्पनीको वेभसाइट टिभिएसनेपाल डट कम/न्यू इयरमा दर्ता गर्दा अर्को ५० हजारसम्म नगद उपहार पाउने छन् ।

यसैगरी मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट र बम्परमा किन्ने र नकिन्ने दुबै ग्राहक मध्येबाट ३ जना भाग्यसाली बिजेतालाई ८ लाख रुपैयाँ मूल्य पर्ने अपाचेर आरआर ३१० मोटरसाइकल प्रदान गरिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

एनओजीको पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न

एनओजीको पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न

जनकपुर- टिभिएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

टीभीएस राइडर प्रस्थान गरे गोवा, २१ दिन लामो यात्रामा ६,५०० किमी पार गर्ने

टीभीएस राइडर प्रस्थान गरे गोवा, २१ दिन लामो यात्रामा ६,५०० किमी पार गर्ने

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बाइकिङ...

सिभिल मलमा सपिङ्ग गर्दा सुजन लामिछानेले जिते टिभिएस अपाचे आरटिआर बाइक

सिभिल मलमा सपिङ्ग गर्दा सुजन लामिछानेले जिते टिभिएस अपाचे आरटिआर बाइक

काठमाडौं – सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...