फुटबलमा एपोलो टायरको अभियान, म्यानचेस्टर युनाइटेडसँग सहकार्यका लागि तीन खेलाडी छनोट
काठमाडौं – प्रसिद्ध टायर निर्माता कम्पनी एपोलो टायरले ग्रासरुट फुटबल...
सियट टायरको नेपालका लागि आधिकारिक बितरक श्री एसटीसी ग्रुपले होली स्पेशल अफर ल्याएको छ । आज देखी लागु हुने उक्त अफर अन्तर्गत सियट ब्रान्डको मोटरसाइकल टायर खरिद गर्ने ग्राहकले ३ प्रतिशतसम्म नगद छुट पाउने छन् । यो अफर चैत १५ गतेसम्म लागु हुने वताइएको छ ।
भारतीय टायर उत्पादक सियटको नेपाली बजारमा सबै प्रकारका सवारीसाधनमा प्रयोग गर्न मिल्ने बिभिन्न साइज र प्याट्रनका टायर उपलब्ध रहँदै आएको छ । जसमध्ये मोटरसाइकल र स्कुटरमा यसको खपत बढीरहेको छ ।
उच्च गुणस्तरिय कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरिने यो टायर बलियो, टिकाउ र उच्च माइलेजयुक्त रहेको कम्पनीले बताएको छ । भारतमा उत्पादन हुने बिभिन्न ब्रान्डका टु ह्विलरले ओर्ईएममा समेत यसको प्रयोग गरिरहेका छन् । यो टायर सुरक्षित यात्राको लागी समेत उपयोगी रहेको र मूल्य समेत सुलभ रहेको बताइएको छ ।
काठमाडौं – प्रसिद्ध टायर निर्माता कम्पनी एपोलो टायरले ग्रासरुट फुटबल...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७०औँ जन्म दिनमा अनौठो उपहार...
७७ वर्ष पहिले अप्रिल १६, १९४६ का दिन लामो समयको डिप्रेसनमा रहेका आर्थर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...