दैनिक ६ युनिट बिक्री भए मर्सिडिज बेन्जका १ करोड भारु भन्दा बढी मूल्य पर्ने लक्जरी कार

भारतमा कोरोना कालमा भारुतमा लक्जरी कारको बिक्रीमा तीव्रता आएको छ । जर्मन कम्पनी मर्सिडिज बेन्जले गत वर्ष भारतमा ८० प्रतिशत बढी यस्ता कार बिक्री गरेको बताएको छ ।

मर्सिडिज बेन्ज इन्डियाले गत वर्ष दैनिक रुपमा यस्ता महंगा ६ कार बिक्री गरेको बताएको छ । यी कारको मूल्य १ करोड भारु भन्दा बढी छ ।

कम्पनीका अनुसार गत वर्ष मर्सिडिजको जीएलएस मेब्याक, एस–क्लास, जीएलएस र एएमजीको बिक्रीमा ८० प्रतिशत बढोत्तरी भएको हो । कम्पनीका अनुसार यसबाट कम्पनीलाई ४३ प्रतिशत नाफा भएको छ ।

यो वर्ष यस्ता कारको बिक्रीमा २० प्रतिशत वृद्धि हुने कम्पनीले दावी गरेको छ । गत वर्ष भारतमा धनी व्यक्तिहरुको सम्पत्तिमा वृद्धि हुनुका साथै रिभेन्ज स्पेन्डिङमा भएको वृद्धिका कारण यस्ता महंगा कारको बिक्री बढेको बताइएको छ ।

मर्सिडिज इन्डियासँग अहिले पनि ३ हजार युनिट भन्दा बढी यस्ता गाडीको अर्डर भएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

वर्ल्ड कार ग्रुप -याङकिङको १०औं नम्बरमा उक्लियो बीवाईडी, टोयोटा पहिलो नम्बरमा

वर्ल्ड कार ग्रुप -याङकिङको १०औं नम्बरमा उक्लियो बीवाईडी, टोयोटा पहिलो नम्बरमा

सन् २०२३ को वर्ल्ड कार ग्रुप -याङकिङङमा टोयोटाको बर्चस्व देखिएको छ । यसमा...

जीएसी एवोन भीमा आधारित टोयोटा बीजेड३एक्स ईभीमा क्रेज, पहिलो घण्टामै १० हजार युनिट अर्डर

जीएसी एवोन भीमा आधारित टोयोटा बीजेड३एक्स ईभीमा क्रेज, पहिलो घण्टामै १० हजार युनिट अर्डर

टोयोटाले तेस्रो ईभीको रुपमा बीजेडथ्रीएक्स ( बीजेड३एक्स) एसयूभी चीनमा...

ईभी भर्सनमा समेत उपलब्ध हुने नयाँ हाइलक्सको पावरट्रेन सार्बजनिक, कहिले हुँदैछ लन्च ?

ईभी भर्सनमा समेत उपलब्ध हुने नयाँ हाइलक्सको पावरट्रेन सार्बजनिक, कहिले हुँदैछ लन्च ?

टोयोटाले आफ्नो लोकप्रिय पिकअप हाइलक्सको नयाँ जेनेरेशनबारे केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...