प्रिमियम कारको बिक्रीमा बिएमडब्लुले पछि पार्यो मर्सिडिजलाई

प्रिमियम कारको बिक्रीमा बिएमडब्लुले मर्सिडिजलाई पछि पारेको छ । यो सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका यी दुई ब्रान्डमध्ये बिएमडब्लुले ५ बर्षपछि मर्सिडिजलाई बिक्रीमा पछि पारेको हो ।

सन् २०२१ मा बिएमडब्लुले कुल २२ लाख कार बिक्री गर्दा मर्सिडिजले जम्मा २० लाख ५ हजार युनिटमात्र बिक्री गरेको थियो । बिएमडब्लुले हाँसिल गरेको यो बिक्री हालसम्मकै सबैभन्दा बढी हो ।

सेमी कन्डक्टरको विश्वव्यापी अभावका कारण मर्सिडिजले आफ्नो क्षमता अनुसार कार उत्पादन गर्न सकिरहेको थिएन । जसको असर बिक्रीमा देखिएको र २०२० को तुलनामा ५ प्रतिशतले बिक्री घटेको कम्पनीले बताएको छ ।

सम्बन्धित समाचारहरू

एस १००० आरआरको अपडेट भर्सन : बीएमडब्ल्युको सबैभन्दा महँगो र पावरफुल बाइक

एस १००० आरआरको अपडेट भर्सन : बीएमडब्ल्युको सबैभन्दा महँगो र पावरफुल बाइक

बीएमडब्ल्यु इन्डियाले नयाँ एम १००० आरआर स्पोर्टस बाइक भारतीय बजारमा लन्च...

यी हुन् २ करोड २९ लाख मूल्यको बीएमडव्लू आईएक्स–३ मा उपलब्ध प्रमुख फिचर

यी हुन् २ करोड २९ लाख मूल्यको बीएमडव्लू आईएक्स–३ मा उपलब्ध प्रमुख फिचर

जर्मन अटो निर्माता बीएमडव्लूले निर्माण गरेको प्रिमियम इलेक्ट्रि...

मोटर स्पोर्ट्स : फर्मुला वानमा १०० रेस जित्ने पहिलो ड्राइभर बने ह्यामिल्टन

मोटर स्पोर्ट्स : फर्मुला वानमा १०० रेस जित्ने पहिलो ड्राइभर बने ह्यामिल्टन

ब्रिटिश ड्राइभर लुइस ह्यामिल्टनका लागि हिजो रसियन ग्रांपी चलिरहेको सोची...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...