एसजे मोटोको एक वर्ष : ७ हजारले गरे भ्रमण

काठमाडौं – चर्चित अटोमोबाइल व्यवसायी सौरभ ज्योतिले एसजे मोटो शुभारम्भ गरेको एक वर्ष पुरा भएको छ । यो अवधिमा ७ हजारले एसजे मोटोको भ्रमण गरेको उनले बताएका छन् ।

बाइकका शौखिन ज्योतिले पुराना मोडल र अहिलेको नयाँ मोडलका समेत महंगा बाइकहरु एसजे मोटोमा राखेका छन् । कान्तिपथमा यसको सोरुम छ ।

एसजे मोटो नेपालमा नयाँ र आकर्षक सुपरबाइकहरुको सोरुम हो । यहाँ ऐतिहासिक सुपरबाइकहरु समेत पाइन्छन् । यहाँ अर्गानिक नेपाली कफि सप समेत छ । 

एसजे मोटोमा सन् १९६५ देखि यताका ऐतिहासिक मोटरसाइकलहरु ग्यालरीमा राखिएका छन् । जुन, २५ वर्षदेखि कलेक्सन गरिएको हो ।  ग्यालरीमा होण्डा, एमभी अगस्टा, यामाहा डुकाटी, हार्ले डेभिडसन, सुजुकी, बजाज लगायत थुप्रै चर्चित ब्राण्डहरू प्रदर्शनका लागि राखिएको छ ।

सम्बन्धित समाचारहरू

होन्डा मोटरसाइकल र स्कुटर किन्ने विचार छ ? अब तीन मध्ये एक स्किम रोज्न सकिने

होन्डा मोटरसाइकल र स्कुटर किन्ने विचार छ ? अब तीन मध्ये एक स्किम रोज्न सकिने

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

होन्डाद्वारा ओ सिरिज ईभी अस्थायी रूपमा स्थगित, बदलिँदो बजार अवस्था र घट्दो माग मुख्य कारण

होन्डाद्वारा ओ सिरिज ईभी अस्थायी रूपमा स्थगित, बदलिँदो बजार अवस्था र घट्दो माग मुख्य कारण

होन्डाले आफ्नो ओ सिरिजको इलेक्ट्रिक एसयूभी र सेडान मोडलको उत्पादन अस्थायी...

यी ५ फिचर्स जसले छ होन्डा सीबी हाइनेस ३५० रोयल इन्फिल्ड क्लासिक ३५० भन्दा विशेष

यी ५ फिचर्स जसले छ होन्डा सीबी हाइनेस ३५० रोयल इन्फिल्ड क्लासिक ३५० भन्दा विशेष

होन्डा मोटरसाइकलको नेपालस्थित आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...