बम्पर अफर : केटीएम २०० ड्युकमा ४० हजार र २५० ड्युकमा २० हजार छुट

काठमाडौं - नेपाली बजारमा उपलब्ध केटीएमका दुई मोटरसाइकलमा बम्पर छुट अफर उपलब्ध गराइएको छ । नेपालमा केटीएम मोटरसाइकल बिक्री प्रारम्भ भएको १० वर्ष पुगेको अवसरमा सो अफर ल्याएको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बताएको छ ।

केटीएम २०० ड्युकको नयाँ मूल्य ५ लाख ४४ हजार ९ सय र २५० ड्युकको नयाँ मूल्य ७ लाख ४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । यो भन्दा पहिले यी दुई मोटरसाइकलको मूल्य क्रमशः ५ लाख ८४ हजार ९ सय र ७ लाख २४ हजार ९ सय रुपैयाँ थियो ।

नेपाली बजारमा हाल यी दुई मोटरसाइकल वाहेक केटीएम ३९० ड्युक, केटीएम आरसी २००, केटीएम आरसी ३९०, केटीएम २५० एड्भेन्चर, ३९० एड्भेन्चर र केटीएम ७९० ड्युक बिक्रीका लागि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

जबरदस्त पावर र माइलेजका साथ केटीएम ड्युक २०० नयाँ अवतारमा

जबरदस्त पावर र माइलेजका साथ केटीएम ड्युक २०० नयाँ अवतारमा

केटीएम ड्युक २०० नयाँ अवतारमा लन्च गरेको छ । कम्पनीले सो बाइक १ लाख ९६ हजार...

केटीएम १२५ ड्यूक र आरसी १२५ बन्द हुँदै, १६० सीसीमा नयाँ मोटरसाइकल आउने

केटीएम १२५ ड्यूक र आरसी १२५ बन्द हुँदै, १६० सीसीमा नयाँ मोटरसाइकल आउने

केटीएमले छिट्टै १२५ ड्युक र आरसी १२५ लाई बन्द गर्ने तयारी गरेको छ । ती...

नयाँ ३९० एड्भेन्चर एक्समा यी हुन् अझै उपलब्ध र हटाइएका ५ फिचर

नयाँ ३९० एड्भेन्चर एक्समा यी हुन् अझै उपलब्ध र हटाइएका ५ फिचर

केटीएमले ३९० एड्भेन्चरको सस्तो भेरिएन्ट ‘३९० एड्भेन्चर एक्स’ लन्च गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...