सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स हराएमा प्रतिलिपि लिन के गर्ने ? कति शुल्क लाग्छ ?

के तपाईको सवारी चालक अनुमति पत्र हराएको छ ? लामो समय खोजेर पनि पाउनु भएन ? त्यसो हो भने पनि नआत्तिनुस् । निश्चित प्रक्रिया पुरा गरेर प्रतिलिपि लिन सकिन्छ ।

अनुमति पत्र हराएमा, च्यातिएमा, झुत्रो भई नबुझिने भएमा वा कुनै कारणबाट नासिएमा ७ दिन भित्र चालकले सम्बन्धित यातायात व्यवस्था कार्यालयमा अधिकार प्राप्त अधिकारी समक्ष तोकिए बमोजिमको ढाँचमा दरखास्त दिनुपर्छ ।

अनुमति पत्र हराएको हकमा सम्बन्धित ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेत संलग्न गर्नुपर्छ ।

सबै सवारी साधनका लागि प्रतिलिपि दस्तुर ५ सय रुपैयाँ लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

सम्बन्धित समाचारहरू

स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छः मन्त्री ज्वाला

स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छः मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन...

ट्राफिक कारवाहीमा परेमा अब यसरी थाहा पाउन सकिने छ आफ्नो ब्लुबुक र लाइसेन्सको स्थिति

ट्राफिक कारवाहीमा परेमा अब यसरी थाहा पाउन सकिने छ आफ्नो ब्लुबुक र लाइसेन्सको स्थिति

काठमाडौं – ट्राफिक कारवाहीमा परी तपाईको ब्लुबुक वा लाइसेन्स ट्राफिक...

ब्लुबुक कीर्ते गर्ने गिरोह राजधानीमा सक्रिय, सचेत रहन प्रहरीको अनुरोध

ब्लुबुक कीर्ते गर्ने गिरोह राजधानीमा सक्रिय, सचेत रहन प्रहरीको अनुरोध

काठमाडौं– नेपाल प्रहरीले काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...