स्मार्ट लाइसेन्स छपाईका लागि मास प्रिन्टर खरिद गरिदै
सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाउने समस्या हटाउन...
काठमाडौं – यातायात व्यवस्था कार्यालय एकान्तकुनाले नवीकरण र ट्रायल वाहेक अरु सबै सेवाहरु स्थगित गरेको छ । शुक्रबार कार्यालयले एक सूचना जारी गर्दै धेरै कर्मचारीहरुमा कोरोना संक्रमण भएका कारण नवीकरण र ट्रायल बाहेक अरु सेवाहरु स्थागित गरेको जनाएको छ।
कोरोनाको बढ्दो त्रासले भिडभाडमा काम गर्दा सेवाग्राहीहरुको स्वास्थ्यमा समेत असर पर्ने भएकाले सेवाहरु स्थगित गरिएको कार्यालयले जनाएको छ।
माघ ९ गतेदेखि लाइसेन्स नवीकरणका लागि दिनको १ सय टोकन र अरु ट्रायलको मात्र सेवा हुने सूचनामा छ। कार्यालयले यो सेवा लिन आउने सेवाग्राहीसँग खोपकार्ड भने अनिवार्य हुनुपर्ने स्पस्ट पारेको छ ।
अन्य कार्यालयहरुले पनि अव विस्तारै यही व्यवस्था गर्ने अनुमान गरिएको छ ।
सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाउने समस्या हटाउन...
काठमाडौं – राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र...
काठमाडौं – यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधाराले दर्ता भएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...