यस्तो छ नेपाली बजारमा भित्रिएको होन्डाको एनएक्स २००
काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ मोटरसाइकल एनएक्स २०० भित्रिएको छ ।...
होन्डा मोटरसाइकल तथा स्कुटरलाई अब १ प्रतिशत ब्याजदरमै किस्ताबन्दि योजनामा खरिद गर्न सकिने भएको छ । नेपालका लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीका अनुसार यो योजना अन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकले शुरुमा ६० प्रतिशत डाउनपेमेन्ट भने अनिबार्य भुक्तानी गर्नुपर्ने हुन्छ ।
बाँकी ४० प्रतिशत रकमलाई १ बर्षभित्र मासिक किस्ताका रुपमा भुक्तानी गर्दा जम्मा १ प्रतिशत ब्याजदर लाग्ने उसको भनाई छ । यो योजना १९० सिसी भन्दा माथीका होन्डा बिग बाइकमा भने लागु हुनेछैन ।
यो योजना कम्पनीको आफ्नै फाइनान्स रहेको स्थानमा मात्र उपलब्ध रहनेछ । जसअनुसार उपत्यकाका सबै शोरुम र बाहिर बुटवल, चीतवन, बिराटनगर, पोखरा र हेटौडमा रहेका सोरुममा मात्र यो योजना लागु हुने बताइएको छ ।
काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ मोटरसाइकल एनएक्स २०० भित्रिएको छ ।...
काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा ल्याएको...
काठमाडौं – होन्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...