अंग्रेजी नयाँ वर्ष २०२२ देखि नेपालमा समेत सुजुकी कारको मूल्य बढ्ने
काठमाडौं – नेपाली बजारमा उपलब्ध सुजुकी कारको मूल्य अंग्रेजी नयाँ वर्ष...
बर्ष २०२१ मा मारुती सुजुकीले हालसम्मकै सबैभन्दा बढी कार निर्यात गरेको छ । यो बर्ष कम्पनीले २ लाख ५ हजार बढी कार निर्यात गरेको हो । सन् १९८६ देखी विश्वबजारमा सवारी साधन निर्यात थालेको सुजुकीले हालसम्म २१ लाख ८५ हजार बढी कार निर्यात गरिसकेको जनाएको छ ।
कोरोना महामारी र विश्वव्यापी सेमी कन्डक्टरको अभावका बावजुत पनि उसले यो बर्ष निर्यातमा ऐतिहासिक रेकर्ड कायम गरेको हो । निर्यात बढाउन बलेनो, डिजायर, स्विफ्ट, एसप्रसो र ब्रेजा लगायत कारले ठूलो भुमिका खेलेको कम्पनीको भनाई छ । यी सहित कुल १५ मोडललाई कम्पनीले विश्वबजारमा निर्यात गर्दै आइरहेको छ ।
बिगत लामो समयदेखी भारतीय बजारमा सर्बधिक बिक्री हुने कारको सुचीमा पर्दै आएको मारुती सुजुकीले ३५ बर्षअघि हंगेरीमा ठूलो संख्यामा कार निर्यात थालेको थियो । जुन अहिले बढेर विश्वका एक सय भन्दा बढी राष्ट्रमा बिस्तार भैसकेको छ । मारुती सुजुकीको सबैभन्दा ठूलो बजार ल्याटिन अमेरिका, आसियन, अफ्रिकन, मिडल इस्टर्न र नेपाल लगायत अन्य छिमेकी राष्ट्रहरु रहँदै आएका छन् ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध सुजुकी कारको मूल्य अंग्रेजी नयाँ वर्ष...
मारुती सुजुकीले सेलिरियो, अल्टो के–१० र एसप्रेसेको सस्तो भेरिएन्ट ल्याउने...
सवारीसाधन उत्पादनमा अत्यावश्यक सेमिकन्डक्टरको विश्वव्यापी अभावका कारण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...