होन्डाको नयाँ मूल्य सूची : साइन, युनिकर्न, एक्स–ब्लेड र सीबी हर्नेटको बढ्यो मूल्य

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले हिजो आइतबार देखि लागू हुने गरी केही मोटरसाइकलको मूल्य वृद्धि गरेको छ ।

नयाँ मूल्य सूची अनुसार होन्डा साइन, युनिकर्न, एक्स–ब्लेड र सीबी हर्नेटको मूल्यमा वृद्धि गरिएको छ । अन्य मोटरसाइकल र स्कुटरको मूल्य भने यथावत छ ।

सबैभन्दा बढी मूल्य वृद्धि होन्डा एक्स–ब्लेडमा गरिएको छ । यसको मूल्यमा ६ हजार रुपैयाँले वृद्धि गरी ३ लाख ३० हजार ९ सय रुपैयाँ पुगेको छ । साइनका सबै भेरिएन्ट र सीबी युनिकर्न १५० तथा सीबी हर्नेटमा ५ हजार रुपैयाँको दरले मूल्य वृद्धि गरिएको छ ।

होन्डाका सबै मोटरसाइकल र स्कुटरको नयाँ मूल्य सूची यस प्रकार छ :

सम्बन्धित समाचारहरू

सुपर बाइक अनुभव : बाइकको ट्यांकीमा चाबी भएको होन्डा हर्नेट २.०

सुपर बाइक अनुभव : बाइकको ट्यांकीमा चाबी भएको होन्डा हर्नेट २.०

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका बाइकहरु मध्ये होन्डा...

होन्डाले सार्वजनिक ग-यो नयाँ इलेक्ट्रिक कार ओ सिरिज र नयाँ लोगो

होन्डाले सार्वजनिक ग-यो नयाँ इलेक्ट्रिक कार ओ सिरिज र नयाँ लोगो

होन्डाले सीईएस २०२४ मा आफ्नो होन्डा ओ सिरिज प्रस्तुत गरेको छ । यस...

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट

काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० उपलब्ध हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...